IMG-LOGO

कला र साहित्य

  • बाँच्नुको अर्थबोध
    मंगल, मंसिर २७, २०७९ भवानी घिमिरे

     

    खोलाभरि पानी बगाएर एउटा अर्थ लिनुपर्छ

    मलाई तिम्रो पुरस्कार केही चाहिन्न

    तिर्खाले व्याकुल छु, फगत एक थोपा पानी भए पुग्छ

    जिन्दगी यहाँ बिब्ल्याँटो भइदियो

    फगत म सब्ल्याँटो भएर बाँच्न कसरी ...

    थप पढ्नुहोस्

  • कान्तिपुरी नगरी
    मंगल, मंसिर २०, २०७९ – भानुभक्त आचार्य

    चपला अबलाहरु एक् सुरमा,

    गुनकेसरिको फुल ली शिरमा।

    हिडन्या सखि लीकन ओरिपरी

    अमरावति कान्तिपुरी नगरी।।

     

    यति छन् भनि गन्नु काहाँ धनि ञाँ,

    खुसि छन् बहुतै मनमा दुनिञाँ।

    जनकी यसरी सुखकी स ...

    थप पढ्नुहोस्

  • मैले पुण्य मन पराएँ या पाप मन पराएँ
    मंगल, मंसिर १३, २०७९ राममान तृषित

    मैले पुण्य मन पराएँ या पाप मन पराएँ

    जे होस मैले तिमीलाई चुपचाप मनपराएँ

     

    जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ

    जब दागको रंगमा पनि टिका समाउन सक्छ

    नसोध मैले वरदान या श्राप मन पराएँ

    जे होस म ...

    थप पढ्नुहोस्

  • ऊ अर्थात् म
    मंगल, मंसिर ६, २०७९ लोकेन्द्र शाह

    सबैले विश्वासघात गरे

    सडकमा ऊ एक्लै करायो

    उसको बोलीमा कसैले ‘हो’ भनेन

    जसले पहिलो ‘हो’ भन्ने गर्दथे

    आफ्ना घरका झ्यालहरूबाट लुकेर उसलाई हेर्न थाले

    ऊ फेरि एक्लै सडकमा थियो।

    तपाईंले ...

    थप पढ्नुहोस्

  • मर्न मलाइ डर लाग्छ
    मंगल, कार्तिक २९, २०७९ श्यामदास वैष्णव

     

    जीणर्-शीणर् खंडहर झैं घर

    रोग र व्याधी गन्ध र फोहर

    भोका नांगा जनता जर्जर

    देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।।

     

    रुढी-बूढी अन्ध विचार

    द्वेषी भाव र मारामार

    क्रन्दन पीड ...

    थप पढ्नुहोस्

  • म मेरी आमालाई बिक्री गर्न सक्दिनँ
    मंगल, कार्तिक २२, २०७९ श्रीपुरुष ढकाल

    कविता

    म मेरी आमालाई बिक्री गर्न सक्दिनँ

    आफ्नो भोक मेट्न

    म मेरी आमालाई भोकै राख्न सक्दिनँ

    आफ्नो आङ ढाक्न

    म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ

    आफ्नो घरबारका लागि

    म मेरी आमालाई घरबारवि ...

    थप पढ्नुहोस्

  • खोला
    मंगल, कार्तिक १५, २०७९ सत्यमोहन जोशी

    कविता

    डांडा कांडा वन सब डुली, भीरका खोंचबाट ।

    बाटो खोज्दै हुनुहुनु, गरी फार्छ है झारपात ।।

    ठक्कर खाए यदि बगरमा, भर्छ गाना रमाई ।

    उल्ला पाए पनि नजिकमा लान्छ बाटो बनाई ।।१।।

     

    हाँगा बींगाह ...

    थप पढ्नुहोस्

  • कलम रोक
    मंगल, कार्तिक १, २०७९ विजय मल्ल

    युगको भावना मार्न चाहने

    ए हत्यारा !

    तिमी मलाई भन्छौ, ‘कलम रोक!’

    म सोच्छु

    यो पहाडलाई, यो नदी नालालाई

    यो खेतलाई, यो हरियाली बगैंचालाई

    यो सुन्दर सुन्दर –

    हावामा नाचिरहने, हावामा उडिर ...

    थप पढ्नुहोस्

  • केही चोटले ज्ञानी हुन्छ
    मंगल, असोज २५, २०७९ गोपाल योन्जन

    केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ

    मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ

     

    मान्छेले गर्ने कर्महरू केले असल खराब हुन्छ

    आफ्नो अपजसे हातहरूले जे गर्यो त्यही खराब हुन्छ

    डढेको मन ...

    थप पढ्नुहोस्

  • दशैं
    मंगल, असोज ११, २०७९ ---

    हट्यो सारा हिलो मैलो

    हरायो पानीको वर्षा

    भवानीको भयो पूजा

    चल्यो आनन्दको वर्षा ।

     

    जता जाउ उतै भन्छन्

    दशैं आयो दशैं आयो

    यही आनन्द चर्चाले

    सबै संकष्ट बिर्सायो ।

     

    ठूला सान ...

    थप पढ्नुहोस्

  • विश्राम
    बुध, असोज ५, २०७९ उमानाथ शर्मा पोख्रेल

     

     

    यो सुक्ष्म अल्प सुविचारछ सूत्र रुप ।

    फैलाउ भाष्य मनमा अरु वाक्य खूप ।।

    जानौ भनी मन दिई जति बात खोज ।

    झन् झन् उती उति ञहाँ मिलने छ मोज ।।२८५।।

     

    हे सभ्य मित्र ! अतिछन् पुनरुक्ति दो ...

    थप पढ्नुहोस्

  • समुन्द्रलाई पनि आँसु चाँहिदो रहेछ
    मंगल, भदौ २८, २०७९ अरुणा वैद्य

     

    कुनै समयमा समुद्रले भनेको थियो

    मलाई आँसु चाँहिदैन,

    र बन्द गरेर कथाका थिमहरु बाकसभित्र

    ऊ घाम ताप्न वसेको थियो,

    आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर ।

    तर

    समुद्र हो आफै

    ऊ पनि भिज्छ,

    ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्