IMG-LOGO

कला र साहित्य

  • पुकार
    मंगल, सावन १०, २०७९ डिल्लीराम तिमसिना

    कविता

    मेरो काम विचारि कोहि जनता गर्लान प्रशंसा पनि

    धोक्रो खूब फुलाइ मूर्ख जनले निन्दा गरुन् तापनि

    तिन्का लागि प्रयत्न होइन हरे बर्दान पाऊँ अब

    हाम्रा त्यो कुलमा कुनै दिनमहाँ जन्म्योस् म जस्तो ...

    थप पढ्नुहोस्

  • आकांक्षा
    मंगल, सावन ३, २०७९ दैवज्ञराज न्यौपाने

     

    १.

    किरमिर किरमिर रेखा

    सीमाहीन आकाश

    अस्तित्वको खोजमा कतै

    म एक सीमा कोर्न चाहन्छु,

    अनन्त उत्साह र आशा

    जीवन र मृत्युका बीच

    प्रत्येक घटनाको पालैपालोमा

    म एक समस्या भर्न चाहन्छ ...

    थप पढ्नुहोस्

  • माथि पर्ने तरिका
    मंगल, असार २८, २०७९ केशवराज पिडाली

     

     

     

    उ ठान्छ उसले एउटा चमत्कारी

    सिक्का पाएको छ

    त्यसलाई उसले जतनका साथ

    खोकिलामा लुकाएको छ

    बेलामौका आफ्ना हकमा

    शुभाशुभ केही जान्न परे

    ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ

    जुन ...

    थप पढ्नुहोस्

  • म आफ्नै मृत्यु मर्न चाहान्छु
    मंगल, असार २१, २०७९ कृष्णप्रकाश श्रेष्ठ

     

    म मेरै मृत्यु म

    र्न चाहन्छु–

    विशुद्ध मेरो आफ्नै

    अरूकै मृत्यु आफ्नै भन्ठानेर

    युगौँ युगदेखि

    थरी थरीको अर्थ लगाएर

    धेरै मरे–व्यर्थै

    धेरै धेरै मरे

    विस्मृत

    र अहिलेसम्म ...

    थप पढ्नुहोस्

  • समय
    मंगल, असार १४, २०७९ ज्ञान उदास

    सानो हातमा घडी

    ठूलो हातमा घडी

    समयको ज्ञान दिने

    सबैको हातमा घडी ।

     

    सानो होस् ठूलो होस्

    घडीभित्र सूई घुम्छ

    सेकेन्ड अनि मिनेट हुँदै

    अर्कोले घण्टाको सङ्केत दिन्छ ।

     

    साठी ...

    थप पढ्नुहोस्

  • पवनले फल्लै के भन्यो
    मंगल, असार ७, २०७९ ---

     

    तारिणीप्रसाद कोइराला

    पवनले फुल्लैको के हो ?

    त्यो झस्किन्दै त्यो मुस्किन्दै

    मुस्किइर जसकिन्दै

    पवन र फूलको मन के हुनुपर्छ ?

     

    हावालाई माया गर्छु, जो झुक्छ ,

    चन्द्रमा बादल छ, तर ह ...

    थप पढ्नुहोस्

  • सुख
    मंगल, जेठ ३१, २०७९ जगदीश घिमिरे

     

    हिउँद नहुनु सुख होइन

    हिउँदको न्यानु सुख हो

     

    ग्रीष्म नहुनु सुख होइन

    ग्रीष्मको शीतल सुख हो

     

    वेदना नहुनु सुख होइन

    वेदना बाँड्ने हुनु सुख हो

     

    उँभो लाग्नु आफैमा सुख हो ...

    थप पढ्नुहोस्

  • जाली माकुरो
    मंगल, जेठ २४, २०७९ पारसमणि प्रधान

     

    वरिपरी सब घेरी जाल राम्रो बुनेर

    नजर गरि चनाखा चाल राम्रो सुनेर,

    दलिन मनि कुनामा माकुरो एक बस्थ्यो,

    घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १

    “भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्,

    लटपट ...

    थप पढ्नुहोस्

  • मानुषी
    मंगल, जेठ १७, २०७९ पारिजात

    तिमी जति गर्न सक्छौ

    त्यति म पनि गर्न सक्छु

    तिमी जत्तिकै पाखुरी बजार्न सक्छु

    पसिना बगाउन सक्छु

    तिम्रा सबै अनुभूतिहरू

    मेरा पनि अनुभूति

    तर इतिहासले आज

    कहाँ ल्याएर पछार्यो कुन्नि मलाई ...

    थप पढ्नुहोस्

  • शान्तिको ध्वनि छर्दै जाऊ
    मंगल, जेठ १०, २०७९ चाँदनी शाह

    पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर

    यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी

    ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर

    विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी

     

    यी पाइलाहरू तिम्रा सधै बढि ...

    थप पढ्नुहोस्

  • वसन्तमा
    मंगल, जेठ ३, २०७९ विपि कोइराला

     

    वसन्तसँगसगै आकाश

    स्निग्ध रूपमा आउँछ र

    उसले धरतीलाई धेरै कुरा दिन्छ

    तातो स्पर्श दिन्छ

    न्यानो छहारी दिन्छ

    जताततै मनमोहक सुगन्ध र

    आफ्नो सबै थोक दिन्छ

    वसन्तमा आकाशले

    धरतीला ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्