IMG-LOGO

कला र साहित्य

  • ‘आखिर श्रीकृष्ण रहेछ एक’
    मंगल, भदौ ९, २०७७ आर . एल . श्रमजीवी

    महाभारतकथा जति पढे पनि वा महाभारतकाफिल्म जति हेरे पनि तृप्त नहुने मनुवा म हुँ ।महाभारतकथामा कर्ण र बर्बरीक पछिसबैभन्दा मन पर्ने चरित्र हो कृष्ण । यीनकाग्ल्यामरस चरित्रले मलाई महाभारत सधैं ’हटकेक जस्तै लà ...

    थप पढ्नुहोस्

  • अलबिदा राष्ट्र कवि
    मंगल, भदौ ९, २०७७ फडिन्द्र शमा

    यी रोए पनि दुःख लाग्छ– यिनले सम्झकि आमा भनीयी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से निआमा भनी ( गौरी शोक काब्य )राष्ट्रकवि माधव प्रसादघिमिरेको युग समाप्त भएको छ । भदौ २गते १०१ बर्षको उमेरमा निधन भएकाकविवरको अन ...

    थप पढ्नुहोस्

  • महाभारतका कृष्णबारे
    मंगल, भदौ २, २०७७ आर . एल . श्रमजीवी

    कृष्ण बन्नको लागी धेरै पात्र उभ्याएका छनमहाभारतमा । लेखकीय जादु पनि हो यो ।जीवनमा कर्म गर फलको आशा नगरश्रीकृष्णले गीतामा यही भनेका छन् । कमअर्थात काम फलको मतलब परिणाम हो ।जस्तो आँपको बिरुवा रोप फलका रूपमासठ...

    थप पढ्नुहोस्

  • को हुन् श्रीकृष्ण ?
    मंगल, सावन २७, २०७७ आर . एल . श्रमजीवी

    संयोगले आज श्रीकृष्णजन्माअष्टमी परेको छ । महाभारतकाप्रमुख पात्रको चरित्र चित्रण गर्ने क्रममासिलसिलेवार पात्रहरुको चर्चालाइक्रमभंग गर्दै आज श्रीकृष्णको चर्चा गनगइरहेको छु । हाम्रो बिक्रम सम्बतकापात्ठ...

    थप पढ्नुहोस्

  • धृतराष्ट्रले गरेका पाँच कुर्कम
    मंगल, सावन २०, २०७७ आर . एल . श्रमजीवी

    बुद्धिले पनि अन्धा थिए । यद्यपिउनले आफ्नो जीवनमा धेरै कुकर्म मध्यपाँच बारेमा जान्दा हुन्छ ।१. गान्धारी प्रति गरिएकाबदला ः– भीष्मले धृतराष्ट्रको विवाहगन्धार नरेशकी राजकुमारी गान्धारीसँगगराएका थिए। गान ...

    थप पढ्नुहोस्

  • महत्वाकाँक्षी राजा धृतराष्ट्र
    मंगल, सावन १३, २०७७ आर एल श्रमजीवी

    महाभारतका  कथाका केही पात्रहरू कथाको शुरु देखि अन्तिम सम्म रहन्छन् । ति प्रमुख पात्रहरुलाई धेरै मानिसहरूले चिनेका जानेका छन् ।  तिनै मध्येका एक प्रमुख पात्र हुन् धृततराष्ट्र  । महाभारत युद्ध धर्मयुद्à ...

    थप पढ्नुहोस्

  • रामायण, राम र अयोध्याआचार्य
    मंगल, सावन ६, २०७७ भरत पोखरेल

    क ो २०७ औजन्मजयन्तीको अवसरमा नेपालकाप्रधानमन्त्री केपी शर्मा ओलीले दिएकाअभिव्यक्तिले अहिले मिडियामा तरङ्गछाएको छ । ओलीको यो अभिव्यक्तिसामान्य चर्चा चलिरहेकै बहस हो । डा.एनएन पानिकरका अनुसार रामायणइतिहà ...

    थप पढ्नुहोस्

  • महत्वपूर्ण पात्र पाण्डुबार
    मंगल, सावन ६, २०७७ आर एल श्रमजीवी

    महाभारत कथाका पात्र रप्रवृत्ति बारे आज पाण्डुबारे केहि रोचककुरा राख्न जादैंछु । महाराज शान्तनुकाछोरा सत्यवती पुत्र बिचित्रबिर्यकादोस्रो पत्नी अम्बालिकाले महर्षि वेदव्यासको वरदानका रूपमा जन्मनभएका थिà ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्