महाभारत कथामा शक्तिशाली राजाहरुको वणर्न गरिएको छ । जसमध्यका एक शक्तिशाली राजा हुन- जरासन्ध । उनी मगधका राजा थिए ।
महाभारत अनुसार जरासन्ध र श्रीकृष्ण बीच युद्ध भएको थियो । उक्त युद्ध कृष्ण
...
महाभारत कथामा शक्तिशाली राजाहरुको वणर्न गरिएको छ । जसमध्यका एक शक्तिशाली राजा हुन- जरासन्ध । उनी मगधका राजा थिए ।
महाभारत अनुसार जरासन्ध र श्रीकृष्ण बीच युद्ध भएको थियो । उक्त युद्ध कृष्ण
...
महाभारत चन्द्रवंशीहरूको कथा हो । यसर्थमा महाभारत लहडीहरूको कथा कल्पनाको एक सीमाहीन कथा हो । यो मानस कथा हो । जहाँ जे पनि सम्भव भएको देखिन्छ र अत्यनै चाख लाग्दो पनि छ । मानव मस्तिष्कले गर्न ...
अचेल पनि कुनै स्त्री अत्यन्तै राम्री देखिएमा आहा ! उर्वशी जस्तै कति सुन्दरी भनेर भन्ने गरिन्छ । उर्वशी अर्थात स्वर्गकी अप्सरा । उर्वशी साहित्य र पौराणिक कथाको सौन्दर्यको प्रतिमूर्ति हुन् । ...
नोबेम्बरमा पहिलो पल्ट
देखिएको कोरोना अहिलेसम्म निर्मुल
भएको छैन झ न ् न य ाँ
भेरियन्टसहितको कोरोना जोखिम
बनेर संसार भरि फैलिएको छ ।
कोरोनाका कारण बिस्व पिडित छ।
पीडाहरु बताईसाध्य छैन कसका कु
...
परीक्षित अर्जुनका नाति तथा अभिमन्युका र उत्तराका छोरा हुन् । उनी जन्मने बित्तिकै जीवन मरणको परीक्षा दिएकाले व्यास ऋषिद्वारा उनको नाम परिक्षित राखिएको कथन छ । पाण्डवहरु उत्तराखण्ड ( स्वर्ग ) जानुअ ...
महाभारतका प्रेरणादायी पात्र हुन् कर्ण हुन् । मलाइ उनी अभागी पात्र लाग्छ । समयले उनलाई सफल हुन सकेन । उनले सबैसामुन्ने आफ्नो पुरुषत्व देखाउन भने पछि परेनन्। दुर्योधनका अत्यन्तै मिल्ने साथी ...
“परिवर्तित युवा; परिवर्तित सोच; परिवर्तित राष्ट्र” भन्ने मूल नाराका साथ आज २०७७ साल चैत ३१ गते शनिबारका दिन “नयाँ युवा नयाँ सोच सेवा समाज, जिल्ला इकाई काभ्रेद्वारा २०७७ साललाई विधाई गर्दै र नव वर्ष २०७८ ...
हिन्दु धर्ममा एउटा उक्त्ति छ “ जब धर्म” र “अधर्म“ को असन्तुलन हुन्छ त्यतिबेला विष्णु भगवानले अवतार लिन्छन र धर्म र अधर्मको असन्तुलनलाई संतुलित गरिदिन्छन। आज तिनै विष्णुका छैठौ अवतार भनिएका पर ...
महाभारत जति पढ्यो उति बिचित्र लाग्छ । यो महाकाव्यमा पात्रहरूको अनौठो संयोजन एवं विशेषता पाइन्छ । ऋषि व्यासद्वारा रचित महाकाव्य महाभारतको बृहत्तर कथामा अनगिन्ती पात्र छन्, त्याहाँ नारी पात्र सत्यवती देखि ...
शिखंडी महाभारतको एक पात्र हुन् । महाभारत कथा अनुसार,शिखंडी काशीराजकी जेठी छोरी अम्बाको दोस्रो अवतार हो भनिन्छ । बदला लिने क्रममा शिखण्डीको रूपमा पुनर्जन्म भएको भनिन्छ । द्रुपडले कठोर तपस्या गर
...
उत्तरा अर्थात अर्जुनकी बुहारी एवं अभिमन्युकी पत्नी थिइन् । अभिमन्युलाइ चक्रब्युहमा पारेर कौरवहरूले निर्ममता पुर्वक हत्या गरे। कुरुक्षेत्र युद्धमा अभिमन्यु मारिए पछि उत्तरा एकदम कलिलो उमेरमा विधवा ...
महाभारत कथाभित्र कथा छन् त्यसैले महाभारत कथा पूर्वीय दर्शन, समाज, संस्कृति र सभ्यताको अनुपम कृति हो । महाकाव्यको रुपमा महर्षी वेदव्यासले लेखेको यो महाभारत कथाका एक पात्र बिना अर्को पात्र अधुरो हु
...