IMG-LOGO

अलबिदा राष्ट्र कवि

 मंगल, भदौ ९, २०७७  फडिन्द्र शमा

यी रोए पनि दुःख लाग्छ– यिनले सम्झकि आमा भनीयी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से निआमा भनी ( गौरी शोक काब्य )राष्ट्रकवि माधव प्रसादघिमिरेको युग समाप्त भएको छ । भदौ २गते १०१ बर्षको उमेरमा निधन भएकाकविवरको अन्त्यष्टी भदौ ३ गतराजकीय सम्मानका साथ भएको थियो ।उनै राष्ट्रकवि प्रति हार्दिक श्रद्धा अर्पण गदकेही शब्द उनका नाममा चढाउनगइरहेको छु।कविवर माधव प्रसाद घिमिर(जन्मः वि.सं. १९७६ असोज ७ गते मृत्युः२०७७ भाद्र २ गते) स्वच्छन्दतावादीभावधारा र परिष्कारवादी शैली भएकाकुशल नेपाली साहित्यकार कवि रगीतकार हुन ्। उनी बाल्यावस्थादेखिनिरन्तर रुपमा नेपाली साहित्यका कविता,खण्डकाव्य, गीतिनाटक, कथा, अनुवादलेख (प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदआएका बहुमुखी प्रतिभा हुन् । प्रकृतिकाअनेकन विविध पक्षहरुलाई आफ्नाजीवन्त रचनाहरुमा समावेश गदैजीवनलाई नै प्रकृति सापेक्ष ढबगबाटव्याख्या गर्ने उनका लेखाइहरु दीघसाधनाले भरिएका छन्। उनले वि.सं.१९९२ सालमा गोरखापत्रमा आफ्नाकविता छपाए थिए । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०),नयाँ नेपाल (वि.सं. २०१३), किन्नर(किन्नरी (वि.सं . २०३३) जस्ताकवितासङ्ग्रह सङ्कलित छन्। उनलाइ’राष्टकवि’ को उपाधिले सम्मान गरिएकाछ। उनको मृत्यु वि.सं. २०७७ साल भाद्र२ गते मङ्गलवार काठमाडौं, लैनचौरस्थितनिवासमा १०१ वर्षको उमेरमा भएको हो।माधवप्रसाद घिमिरेलाई २०६० देखिराष्ट्रकवि उपनामले सबैले चिन्दै आएकाछन् र चिनिरहने छन् ।माधवप्रसाद घिमिरेको जन्मवि.सं. १९७६ असोज ७ गते लमजुबजिल्लाको पुस्तुन गाउँमा जन्मिएका ऊनीतीन वर्षका हुँदा उनकी आमा बितिन ्। ६वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ हेको संस्कृत प्रधान पाठशाला र तीनधारासंस्कृत पाठशालासम्म आइपुग्दा उनलप्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनकालागि उनी बनारस पुगे। घिमिरेले भारतमाबनारसको क्विन्स विश्वविद्यालयबाटसर्वदर्शनमा शास्त्री गरेका छन्।वर्षकाउमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीणगरेपछि वि.सं. १९९८ सालमा भाषानुवादपरिषदबाट मासिक २५ रुपैयाँ तलबमालेखक पदमा र वि.सं. २००१ सालमागोरखापत्र दैनिकमा मासिक ४० रुपैयातलबमा सहायक सम्पादक रही काम गरे।त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाददेवकोटाको अध्यक्षतामा गठन भएकाकाव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्यथिए। वि.सं. २००८ सालमा लमजुबफर्कि ए र माध्यमिक विद्यालयकाप्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्षरूपमा संलग्न भएका थिए ।चर्चित राष्ट्रिय गीत ’गाउँछगीत नेपाली’ का रचनाकार घिमिरे काअन्य चर्चित गीतहरूमा ’फूलको थुङ्गाबगेर गयो’ (तारादेवी) तथा ’आजै र रातिके देखेँ सपना’ (नारायण गोपाल)लगाएका छन्। उनी वि.सं. २०१४ सालमानेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यभएपछि आजीवन सदस्य, उपकुलपति,कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामासमयसम्म सक्रिय रहे । २००४ सालमाउनको जीवनसंगिनी गौरीको निधन भयो ।उनको काविक यात्राको पहिलो कृति नवमञ्जरी वि.सं. १९९४ सालमा प्रकाशितभएपछिको यात्रा निरन्तर छ। गौरीराष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएकाशोककाव्य हो । साझा प्रकाशनले वि.सं.२०१५ सालमा प्रकाशित गरेको यसकाव्यमा १२ उपशीर्षकमा लेखिएकाकविताहरू संग्रहित छन् ।माधव घिमिरेद्वारा लेखिएका कृतिहरूमानव मञ्जरीगौरी (शोककाव्य)मालती मङ्गले (गीतिनाटक)हिमालपारि हिमालवारि (गीतिनाटक)राजेश्वरीइन्द्रकुमारीराष्ट्रनिर्माताकिन्नर(किन्नरी (गीतसङ्ग्रह)चारु चर्चा (निबन्ध)आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)सम्मान तथा पुरस्कार सम्पादनराष्ट्रकवि माधव प्रसादघिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्रीसाधना सम्मान पुरस्कार प्रदान गरिएकाथियो। उहाँलाई वि.स.२०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको छ।वि.सं . २०५४ सालमा हिमालपारिहिमालवारि का लागि साझा पुरस्कार रवि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध)का लागि साझा पुरस्कार प्राप्त भएकाथियो ।(नेपाली विकिपिडियाको सहयोगमा )

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्