महाभारत कथाका पात्र रप्रवृत्ति बारे आज पाण्डुबारे केहि रोचककुरा राख्न जादैंछु । महाराज शान्तनुकाछोरा सत्यवती पुत्र बिचित्रबिर्यकादोस्रो पत्नी अम्बालिकाले महर्षि वेदव्यासको वरदानका रूपमा जन्मनभएका थिए पाण्डु । उनी पाँच पाण्डवकापिता र धृतराष्ट्रका भाइ थिए । जबधृतराष्ट्रलाई हस्तिनापुरको सिंहासनकालागि मनोनयन गरिएको थियो , विदुरलअन्धो मान्छे राजा हुन सक्दैन भन्नराजनैतिक तर्क दोहो¥याएपछि पाण्डुलाइराजा घोषित गरिएको कुरा महाभारतकथामा उल्लेख छ । हिन्दु पौराणिकमहाभारतकथामा पात्रहरू मध्यपाण्डुका बारे चर्चा नगर्ने हो भने कथाअधुरो हुन्छ । पाण्डुको भूमिका छोटो भएपनि महत्वपूर्ण छ ।हस्तिनापुर राजदरबारकाकु रु राजवं श मा वे द व्यासकाआर्शिवादले अम्बालिकाको गर्भबाटजन्मिएका पाण्डु जन्मजात रोगी थिए ।उनका दुई रानी कुन्ती र मान्द्री थिए ।कुन्तीका गर्भबाट युधिष्ठिर , भीम ,अर्जुन को जन्म भएको थियो भने मान्द्रीपुत्र नकुला र सहदेव थिए भन्ने कुरामहाभारत कथामा बर्णन छ ।हस्तिनापुरमा पाण्डु थोरै समय राजाभएका छन् । उनी सिकार खेल्न सौखिनथिए तर कुसल सिकारी भने होइनन् ।ज्यान जाओस् । ऋषिलाई बाण लागेरमरेका बेलासम्म पाण्डुको कुनै बच्चाभएका थिएनन् । आफुले गरेकादुर्घटनाले ऋषिको मृत्यु भएको कारणपाण्डु पश्चातापमा परे। उनले यो कुराराजदरबारमा आउना साथ आफ्नाअन्धा दाइ धृतराष्ट्रलाई भने ( मबाटभुलबस ऋषिको हत्या भो । अव म याराजमु क ु ट तपाई ं ल ाई पहि¥याएरप्रायःश्चित गर्न बनवास जान्छु भने पछिपाण्डुको निर्णय प्रति भिष्म र बिदुरलआर एल श्रमजीवीएक पटकमहाराज पाण्डुले आफ्ना दुबै रानी कुन्तीर माद्रीसँग वन विहार गर्दै थिए । एकदिन, उनले हरिणको आवाजको अन्दाजगर्दै एउटा तीर हान्दा हरिणलाई नभै एकऋषिलाई लाग्यो । ऋषि आफ्नीपत्नीसँग मधुर मिलनमा मदहोसमा थिए ।ऋषिका काखमा बसिरहेका दुबरसलिला गर्नु अघिको मदहोसमा थिए रत्यो अवस्थामा उनलाई बाण लाग्यो।तसर्थ, उनले पाण्डुलाई श्राप दिए किजसरी उनी मर्दैछन्, त्यस्तै गरी तिम्राहत्यारा राजा बन्न सक्दैन भन्ने शास्त्रीयमान्यतालाई पाण्डुले आत्मसात गरेकाउनको निर्णय उचित सम्झीए । उनी जेठीरानी कुन्ती र मान्द्रीका साथ बनबास गए। ऋषिको श्रापबारे दुबै रानीलाई बताए ।श्रापका कारण म अव सन्तान उत्पन्नगर्न असमर्थ छु के गरौं रानी हो भन्दाकुन्तीले ऋषि दुर्वासाले आफुलाइवरदान दिएको कारण म जुन देवतासम्झन्छु बच्चा प्राप्त गर्न सक्छु म मात्रहोइन मैले मान्द्री का लागी पनि बच्चादिन सक्छु भने देवताको प्रार्थनाकाकारण हामीबाट बच्चा जन्माउँनसक्छौ भनेपछि पाण्डुको आदेशमाकुन्तीले एकपछि अर्को देवताहरूलाइबोलाएर दुर्भासा ऋषिको बरदान उपभोगगरिन । कुन्तीले तीन छोरा र माद्रीका दुइछोरा भए , जसमध्ये युधिष्ठिर जेठा थिए।कुन्तीका अन्य छोराहरू भिम र अर्जुनहुन भने मान्द्रीका छोराहरू नकुल रसहदेव हुन ।एक दिन यो वर्षाको मौसमथियो र पाण्डु र माद्री जंगलमा थिए।त्यतिखेर पाण्डुले आफ्नो कामकावेगलाई वशमा राख्न सकेनन् र माद्रीसँगमधुर मिलनमा बसे। त्यही बेला ऋषिकाश्रापले महाराज पाण्डुको मृत्यु भयो। कथायत्ति हो । महाभारत पौराणिक कथा भएपनि यस्ले दिने सन्देश आज पनि उत्तिकगहकिलो छ । यस कथाको पाण्डुकाचरीत्र चित्रण गर्दा सिकार खेल्दाजथाभावी निसाना नलगाउनु अर्थातकाम गर्दा पश्चाताप हुने काम नगर्नु रअर्को आफुले सन्तान उत्पत्ति गनअसमर्थ भए श्रीमानको अनुमतिलश्रीमतीले कसैका माध्यमले बच्चाजन्माउन सकिन्छ भन्ने हो । हुन् तआजको बैज्ञानिक युगमा सन्तानप्राप्तिका लागि टेस्ट्यु बेबी जन्माउनसकिन्छ ।
