क ो २०७ औजन्मजयन्तीको अवसरमा नेपालकाप्रधानमन्त्री केपी शर्मा ओलीले दिएकाअभिव्यक्तिले अहिले मिडियामा तरङ्गछाएको छ । ओलीको यो अभिव्यक्तिसामान्य चर्चा चलिरहेकै बहस हो । डा.एनएन पानिकरका अनुसार रामायणइतिहास होइन यो मिथोलोजी हो । याइतिहासको अनुसन्धान जस्तो तथ्यगतहुँदैन । यदि मिथकलाई इतिहासमा घुलनगर्ने हो भने इतिहास बरालिन पुग्छ । नेपालीजनमाजसले सामान्यतया वाल्मिकीकासंस्कृत भाषाको रामायण, तुलसीदासकाअवधी भाषाको रामायण र भानुभक्तआचार्यको नेपाली भाषाको रामायण बुझ्नगरेको पाइन्छ । एके रामानुजम, डा.क्यामिले बुल्के (रामकण्ठ) र डा. अजिजथारुभानाले रामायणमा धेरै अनुसन्धानगरेका छन् । उनीहरूका अनुसार विश्वमामौखिक, चित्रगत र लिखित गरेर ३००भन्दा बढी रामायण संस्करण देखिएका छन। भारत बाहेक नेपाल, थाइल्यान्ड, ताइवान,मलेसिया, भुटान, श्रीलंका, चीन,पाकिस्तान, भियतनाम, जापान, बंगलादेश,अफगानिस्तान र फिलिपिन्समा आ–आफ्नरामायण छन् । हिन्दु, बुद्धिष्ट, जैन, दलित,आदिवासी र मुस्लिम रामायण परम्पराअनुसार उपलब्ध छन् ।विभिन्न रामायणमा राम रसीताको सम्बन्ध स्थान अनु स ारफरकफरकएकसमय एकजना ब्राह्मण लक्ष्मीकातपस्यामा थिए । ब्राह्मणको छेउको कलशरावणले घर ल्याएर पत्नी मन्दोदरीलाइयसमा विष छ जतनगरी राख्नु भनेर आफतपस्या गर्न हिँडे । पतिदेखि दिक्दार भएरमन्दोदरीले कलशको विषपान गर्दा उनीगर्भवती भइन । डराएर आफ्नो गर्भकासन्तान धरतीमा गाडिन । केही समय पछिराजा जनकले हलो जोत्दा जिउँदो कन्याप्राप्त गरे । यही कारण सीता जनकपुत्री भइनतर लाहौलमा सीता रावणकी पुत्रीमानिन्छिन् ।प्राचीन तुर्किस्तानकाकोथानमा बहुपतिप्रथा थियो । त्यहाँकारामायणमा सीता राम र लक्ष्मण दुबैकी पत्नीउल्लेख गरिएको छ । इन्डोनेसियाकाहिकायत रामायण अनुसार राम–लक्ष्मणलअल्लाहको आराधना गरेको कथा छ ।रामायणका पात्रमा एडम नबी, मोहमद नबी,अली, जीब्रिल आदि पात्रहरू उल्लेखगरिएको छ । पौमाचार्य लिपिमा लेखिएकाजैन रामायण अनुसार रावणलाई रामलनभएर लक्ष्मणले मारेको र यो हिंसाकाभरत पोखरेलपाइन्छ । बुद्धिष्ट रामायणमा सीता रामकीपत्नी नभएर बहिनी लेखिएको छ ।मलेयालम कवि भायालार रामवर्माकाकविता रावणपुत्री दक्षिण भारतमा प्रसिद्ध छ। भारतको हिमाञ्चल प्रदेशमा लाहौल भन्नठाउँ छ त्यहाँ लाहौली भाषा बोलिन्छ ।इतिहासकार छिरिब दोर्जेका अनुसारलाहौली रामायणमा सीतालाई रावणकीछोरी भनिएको छ । एउटा कथा अनुसारअपराधमा उनी नर्क गएको वर्णन गरिएकाछ । भारतको केरला वायनाडकाआदिरामायणमा रामलाई त्यहाँ क ाआदिवासी देउताभन्दा मुनि देखाइएको छ ।आदिवासी देउताहरू माल्लापन, सिद्धापन रनिन्जापनले रामलाई पत्नी र छोराहरूछाडेको अभियोगमा गोथराको अदालतकाकठघरामा उभ्याएको आलेख पाइन्छ ।रामायणमा उद्धृतअयोध्याबारे एसियाली देशहरूमा विवादरहेको छ । थाइल्यान्डको बुद्धिष्ठरामायणले अयोध्या त्यहाँ रहेको दावीगरेको छ । थाइहरू अयोध्यालाई अयुध्याउच्चारण गर्छन् । इन्डोनेसियामा त्यहाप्रचलित लोकगीतहरूमा अयोध्या त्यहारहेको भाकाहरू प्राप्त भएका छन् । भारतमस्थानबारे धेरै विवादहरू छन् । केरलाकावायनाडमा पुलपल्ली आश्रमामकेल्ली गाउछ । जनश्रुति अनुसार पुलपल्लीका मानिसत्यहाँको जधायात्ता काभु मन्दिर भएको ठाउसीता धरतीमा समाहित भएको ठाउँ भन्छन। सीता पृथ्वीमा समाहित हुनलाग्दा रामलसीताको चुल्ठो समातेर तान्दा चुल्ठाचुँडियो । त्यहाँको स्थानीय भाषामा जधाभनेको कपाल र यात्ता भनेको चुँडिनु हो ।यसैले त्यहाँ जधायात्ता काभु रहेको विश्वासगरिन्छ । अयोध्या जस्तै लंका पनि विवादितछ । भारतीय बुद्धिजीवी हसमुख धीरजलालसंकालियाको पुस्तक रामायण स्टडिजअनुसार लंका मध्यप्रदेशमा पर्छ । आजकाश्रीलंकाको पुरानो नाम थमरापारनी थियो ।संकालिया भारतका प्रसिद्ध संस्कृत रपुरातत्वका विद्वान मानिन्छन् । भारतकावायनाड र ने प ाल चितवनकाअयोध्यापुरीमा बाल्मिकी आश्रम रहेको पनिभेटिएको छ ।निष्कर्षमा भन्ने हो भनविश्वमा एक होइन अनेक रामायण छन् ।उदाहरणका लागि डा. अजिज थाराभानाकापुस्तक हाउ मेनी रामायन्स प्रसिद्ध छ ।विभिन्न रामायणका आआफ्नै अनेक रामछन्, अनेक सीता छन् र लक्ष्मण छन् । यतिधेरै रामायणलाई एउटै प्रमाणीकरण गदारामायणमाथि नै अन्याय हुन्छ त्यसैलनेपालले अयोध्या नेपालमा, भारतलभारतमा, थाइल्यान्डले थाइल्यान्डमाविश्वास गर्छन् । एउटै ठीक भन्ने संस्कृतिमाथिको हस्तक्षेप हो । भारत नेपालकासीमामा विस्तारवादी भएझैं संस्कृतिमा पनिविस्तारवादको षडयन्त्र गरिरहेको छ ।नेपालका भारतीय दलालहरू आफ्नासक्कली अनुहारहरू उदाङ्गो पारिरहेकाछन् । रामायण इतिहास होइन मिथक हो ।
