IMG-LOGO

कला र साहित्य

  • नेता म
    मंगल, बैशाख २७, २०७९ मनोहरि चुडाल

     

    नमस्कार, अभिवादन यत्रतत्र गुञ्जदा

    पुष्पगुच्छा, फूल मालाले झपक्क सजिंदा

    मन न हो अलौकिक र उद्दीप हुने गर्छ

    यसैबाट आफैलाई एक महान सम्झन् पुग्छ ।

    सरूवा बढुवा, ठेक्का पट्टा र मुद्दा मामला मिल ...

    थप पढ्नुहोस्

  •       पनैती–३, डिहिगाउँका  दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले सम्मान गरेको छ । उनले पनौतीको मात्रै नाम राखेनन् । सिङ्गो देशको नाम राखे खेल जगतको इज्जत धाने । हो उनै ढकाल हुन् ‘रोयल स्पेनिस इन्टर ...

    थप पढ्नुहोस्

  • अर्को चिठ्ठी पठाउनुहोला
    मंगल, बैशाख १३, २०७९ केवलपुरे किसान

    कविता

    अर्को चिठ्ठी पठाउनुहोला

    बिरहमा झलझली हेर्नलाई

     

    जागिर खान जानुभयो घरबार छोडी

    छुट्टिएर बस्नुपर्यो हामी दुवै जोडी

    मरे–जिउँदो थाहा छैन भन्थे सधैंभरि

    यसैपाला खबर पाएँ भेटेज ...

    थप पढ्नुहोस्

  • नयाँ वर्ष
    मंगल, चैत २९, २०७८ उमेश लुईटेल

    भावनाविहीन शब्दहरू, शब्दहरूको अभावबाट मुक्ति, सुनियो,

    खिरिला जिउका स्केच मेटुन मनचेहरू

    स्वार्थी को यज्ञकुण्डमा चारु होमर नयाँ

    वर्षको शुभकामना बगिरहेछन ।

     

    यसबेलाको भ्रम छ चिन्ताको

    ...

    थप पढ्नुहोस्

  • आँसु उभो बग्दो हो
    मंगल, चैत २२, २०७८ कालुसिंह रनपहोली

    कति आनन्द हुने थियो

    यदि आँसु उँभो बग्दो हो ।

    आँसु झरेर छातीलाई मात्र नभिजाएर

    मस्तिष्कलाई नै भिजाउने थियो ।

     

    आँसु उँभोतिर बग्दो हो त सायद

    मान्छेको विवेकका कठोर बन्जर भूमिहरू

    कोमल, ...

    थप पढ्नुहोस्

  • प्रेम चर्चा गरौं
    मंगल, चैत १, २०७८ कञ्चन पुडासैनी

    प्रेम चर्चा गरौं, प्रेम चिन्तन गरौं

    प्रेम आर्जन गरौं, प्रेम सिर्जन गरौं

    हेर संसारमा, भोक–तिर्खा कहीं

    रोग–पीडा कहीं, पीर–मर्का कहीं ।

    आज सेवा गरी प्रेम अर्पण गरौं

    प्रेम आर्जन गरौं, प्रेम ...

    थप पढ्नुहोस्

  • प्रेमको ज्यामिति
    मंगल, फागुन २४, २०७८ कुमार नेपाल

    कविता

    मिलन घटना मात्र हुन्

    यसमा भाग्यको शक्ति छैन,

    फेरिँदो विश्वमा

    पल पल अलग्ग छन्

    निशानाको स्थिरता छैन,

    जीवन समानान्तर छन्

    क र ख दुई बिन्दुबाट

    रेखा हिँड्दछन्

    भेट हुन्छ ग बिन ...

    थप पढ्नुहोस्

  • कृष्ण जोशी
    मंगल, फागुन १७, २०७८ शिखर पुग्नु अघि

    एउटा यात्राको समाप्तिले भन्दा

    एउटा यात्राको प्रारम्भले मात्र पनि

    मनलाई त्यसै–त्यसै आन्दोलित पार्दो रहेछ

    गहिराइमा नदीको डुब्नुभन्दा

    किनारमा बसेर डुब्नुको अन्दाजले पो

    मनलाई त बिथोल्द ...

    थप पढ्नुहोस्

  • इतिहासको यस घडीमा
    मंगल, फागुन १०, २०७८ कृष्ण सेन इच्छुक

    यस बेला केही निस्तेज शिरहरू झुकेर

    सभक्ति अभिषेक चढाइरहेछन्

    म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु

    यस बेला केही दुर्बल मुठीहरू फुकेर

    विनीत भावले जम्लाहात जोडिरहेछन्

    म तिम्रो वज्रम ...

    थप पढ्नुहोस्

  • आँखाभित्र बिलाउँदैन
    मंगल, फागुन ३, २०७८ कृष्णप्रसाद पराजुली

     

    आँखाभित्र बिलाउँदैन जति, भाषाभेष

    म त आएँ विदेशबाट सम्झी आफ्नै देश

    चिल्ला चौडा बाटा देखेँ

    आकाश ताक्ने घर

    जस्तो देखे पनि मैले

    सम्झेँ गाउँघर

    हामी उठौँ विकासमा छाड्नु प¥यो रेस

    म ...

    थप पढ्नुहोस्

  • कोकिल स्वरकी धनी लता मंगेशकर रहिनन्
    मंगल, माघ २५, २०७८     फडिन्द्र शर्मा

          कोकिल स्वरकी विश्व मै चर्चित वरिष्ठ गायिका, कोकिल स्वरकी धनी लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनको खबरसंगै  गीत ...

    थप पढ्नुहोस्

  • माथि पर्ने तरिका
    मंगल, माघ २५, २०७८ केशवराज पिँडाली

    ऊ ठान्छ उसले एउटा चमत्कारी

    सिक्का पाएको छ

    त्यसलाई उसले जतनका साथ

    खोकिलामा लुकाएको छ

    बेलामौका आफ्ना हकमा

    शुभाशुभ केही जान्न परे

    ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ

    जुन पाटो माथि पर्छ

    ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्