IMG-LOGO

आकांक्षा

 मंगल, सावन ३, २०७९  दैवज्ञराज न्यौपाने

  १. किरमिर किरमिर रेखा सीमाहीन आकाश अस्तित्वको खोजमा कतै म एक सीमा कोर्न चाहन्छु, अनन्त उत्साह र आशा जीवन र मृत्युका बीच प्रत्येक घटनाको पालैपालोमा म एक समस्या भर्न चाहन्छु ।   २. वर्तमान र भविष्यका क्रममा आउन्नन् कहिल्यै बितेका दिनहरू छातीभित्रको भरिलो मायालाई बरु एकपल्ट मरेरै पनि यस धर्तीको माटामा म फेरि बाँच्न चाहन्छु, म फेरि जन्मन चाहन्छु ।   ३. एउटा अस्तित्वको अङ्ग बनेर मेरा इच्छाहरूलाई पूरा गर्न नपाउँदै मैले हार्नुपरेछ भने यस धर्तीको उर्वर माटोभित्र म फेरि जन्मन चाहन्छु ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्