उ ठान्छ उसले एउटा चमत्कारी सिक्का पाएको छ त्यसलाई उसले जतनका साथ खोकिलामा लुकाएको छ बेलामौका आफ्ना हकमा शुभाशुभ केही जान्न परे ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ जुन पाटो माथि पर्छ ऊ त्यही पाटोको विषय हाट–बजार पुर्याएर प्रचार गर्ने गर्छ ।