कविता
मिलन घटना मात्र हुन्
यसमा भाग्यको शक्ति छैन,
फेरिँदो विश्वमा
पल पल अलग्ग छन्
निशानाको स्थिरता छैन,
जीवन समानान्तर छन्
क र ख दुई बिन्दुबाट
रेखा हिँड्दछन्
भेट हुन्छ ग बिन ...
कविता
मिलन घटना मात्र हुन्
यसमा भाग्यको शक्ति छैन,
फेरिँदो विश्वमा
पल पल अलग्ग छन्
निशानाको स्थिरता छैन,
जीवन समानान्तर छन्
क र ख दुई बिन्दुबाट
रेखा हिँड्दछन्
भेट हुन्छ ग बिन ...
एउटा यात्राको समाप्तिले भन्दा
एउटा यात्राको प्रारम्भले मात्र पनि
मनलाई त्यसै–त्यसै आन्दोलित पार्दो रहेछ
गहिराइमा नदीको डुब्नुभन्दा
किनारमा बसेर डुब्नुको अन्दाजले पो
मनलाई त बिथोल्द ...
यस बेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यस बेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जम्लाहात जोडिरहेछन्
म तिम्रो वज्रम ...
आँखाभित्र बिलाउँदैन जति, भाषाभेष
म त आएँ विदेशबाट सम्झी आफ्नै देश
चिल्ला चौडा बाटा देखेँ
आकाश ताक्ने घर
जस्तो देखे पनि मैले
सम्झेँ गाउँघर
हामी उठौँ विकासमा छाड्नु प¥यो रेस
म ...
कोकिल स्वरकी विश्व मै चर्चित वरिष्ठ गायिका, कोकिल स्वरकी धनी लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनको खबरसंगै गीत ...
ऊ ठान्छ उसले एउटा चमत्कारी
सिक्का पाएको छ
त्यसलाई उसले जतनका साथ
खोकिलामा लुकाएको छ
बेलामौका आफ्ना हकमा
शुभाशुभ केही जान्न परे
ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ
जुन पाटो माथि पर्छ
...
धेरै नदीहरू जन्माएर
तिर्खाएको देश
खडेरीले हिर्काएको देश
बाढीले तानेको
पहिरोले हानेको
अभागी देश
संसारमा कतै छ भने
त्यही विडम्बना हो मेरो देश ।
धेरै जलाधारमा
धेरै बिज ...
कविता
ए कंकाल दरीद्रता बीच डुबेका जाग भाइ अब
ए लाखौं झुपडी भई उठ लडका देशबासी सब
तोडी दुर्ग दिने महाप्रलयको दुधर्ष आँधी उठ
व्यक्तिवाद समूल नष्ट गरने ब्याधी उपाधी उठ
खोक्रा पेट अनाज भ ...
अयोध्या नगरमा दशरथ राजाका जेष्ठ पुत्र हुन् राम । राजा दशरथका कौशल्या, कैकेयी र सुमित्रा नामक पत्नीहरू थिए । सन्तान जन्माउनका लागि अयोध्यापति दशरथले आफ्ना गुरु श्री वशिष्ठको आदेशमा पुत्रकामेष्टि ...
कविता
गर्छिन् पुकार आमा रोई कराई जोडले
हैन मेरो भन्छिन् सन्तान थरीथरीका
कोही धनी असाध्य कोही गरीब माग्ने
सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका
नाङ्गो छ आङ कहीँ कहीँ पोसाक मखमल
सक्दिन ...
सीता र रामको विवाह पछि , दशरथले रामको राज्याभिषेक तुरुन्तै हुने घोषणा गरे । कैकेयीकी एक दासी मन्थरा थिइन् । जो कैकेयीलाई बाल्यकालदेखि हुर्काएर कैकेयीको विवाहपछि उनीसँगै दाइजोमा आएकी थिइन् । उनी ...
कविता
छुटेको साथीलाई जसले पहिले माया जोर्योे,
हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो,
निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो,
कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो–
भत्क ...