म चित्रहरूमा आकार खोज्दै छ कि - शब्दहरूमा जीवनको साकार - खोज्दै छु? कि कहिल्यै कविता हुन नसक्ने न मिलेको हरफ र भाव भएर कतै अभिव्यक्ति पो हुँदैछु कि ? कथानै त यो अवश्य हुन सक्ला कि?- किनभने यसमा कुनै इतिहासमा नलेखिएको निबन्ध र, जीवनमा कहिल्यै न खेलेको -नाटक जस्तो कुनै परिभाषा र प्रमाण पनि त कतै पाइन्न !
