IMG-LOGO

बाँच्नुको अर्थबोध

 मंगल, मंसिर २७, २०७९  भवानी घिमिरे

  खोलाभरि पानी बगाएर एउटा अर्थ लिनुपर्छ मलाई तिम्रो पुरस्कार केही चाहिन्न तिर्खाले व्याकुल छु, फगत एक थोपा पानी भए पुग्छ जिन्दगी यहाँ बिब्ल्याँटो भइदियो फगत म सब्ल्याँटो भएर बाँच्न कसरी सक्छु। प्रत्येक व्यक्ति जो मसँग भेटिन्छ सोकेसका आशाहरू लिएर मैले एक पटक बाँच्ने प्रतिज्ञा दोहोर्याउनुपर्छ जिन्दगी कस्तो पुरस्कार यो। अब त बाँच्नुको अर्थबोध नै के र ? ऐ मरेकाहरूहो। एक पल्ट सम्पूर्ण निष्ठा लिएर बाँचिदेऊ जीवन त एउटा श्रेष्ठ समारोह हो । खोलाभरि पानी बगाएर एउटा अर्थ लिनुपर्छ मलाई तिम्रो पुरस्कार केही चाहिन्न तिर्खाले व्याकुल छु, फगत एक थोपा पानी भए पुग्छ जिन्दगी यहाँ बिब्ल्याँटो भइदियो फगत म सब्ल्याँटो भएर बाँच्न कसरी सक्छु। प्रत्येक व्यक्ति जो मसँग भेटिन्छ सोकेसका आशाहरू लिएर मैले एक पटक बाँच्ने प्रतिज्ञा दोहोर्याउनुपर्छ जिन्दगी कस्तो पुरस्कार यो। अब त बाँच्नुको अर्थबोध नै के र ? ऐ मरेकाहरूहो। एक पल्ट सम्पूर्ण निष्ठा लिएर बाँचिदेऊ जीवन त एउटा श्रेष्ठ समारोह हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्