टाढा टाढा, जानु छ साथी, एकफेर हाँसिदेऊ छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेऊ यो फूलबारी उजाडिएला, केही छिन बसेथ्यौ बहानै सही आँखामा आँसु, लिएर रोएथ्यौ कहीँ गएर अल्मल्लिएर, भूलेर बसौँला कहिले काहीँ सम्झना आए, रोएर टारौँला