म आँखा बन्द गर्छु र सारा संसार मरेको छस म मेरा पलकहरू उठाउँछु र सबै कुरा फेरि जन्मन्छ । (मलाई लाग्छ कि मेरो मन तिमीसँग थियो।) ताराहरू निलो रातो नाच्दै जान्छन् र यादृच्छिक कालोपन सरतेर आउँछस् म आँखा बन्द गर्छु र सारा संसार मर्छ मैले सपना देखेँ कि तिमीले जादू गरेउ र मलाई ओछ्यानमा लैजानुभयो अनि मलाई गायर मादक बनायो, चुम्बन गरेर पागल बनायो । (मलाई लाग्छ कि मैले तिमीलाई मेरो मनमा राखेको छु) भगवान आकाशबाट तल झर्छ, नरकको आगो ओइलाउन थाल्छस् शिशु स्वर्गदूतहरू र शैतानका मानिसहरू यसद्वारा यात्रा गर्छन्स् म आँखा बन्द गर्छु र सारा संसार मर्छ । तिमीले भनेजस्तै फर्केर आउँछु भन्ने लाग्यो तर म बुढो हुँदै तिम्रो नाम बिर्सदैछ ु। (मलाई लाग्छ कि मेरो मनमा तिमी थियो ।) मैले गर्जनपाखीलाई साँच्चै माया गर्नुपथ्र्याे कम्तिमा तिनीहरू वसन्तमा फेरि गर्जन्छन् म आँखा बन्द गर्छु र सारा संसार मर्छ । (मलाई लाग्छ कि मेरो मनमा तिमी थियौ।) – अनुवाद ः श्रमजिवी
