IMG-LOGO

कला र साहित्य

  • बुझेँ
    मंगल, जेठ ३०, २०८० रेशम चौधरी

    जेलमै,

    जनताको हाल बुझेँ,

    गर्छु भन्ने तर नगर्नेहरुको ताल बुझेँ

    के बुझिन र मैँले ?

    कदम कदमको हरदम बुझेँ

    जेलमै,

    पत्रकारिताको कलम बुझेँ

    नागरिकर्मीको कदम बुझेँ

    के बुझिन र मैँले ?

    कद ...

    थप पढ्नुहोस्

  •  ‘मोवाइल महिमा’
    मंगल, जेठ २३, २०८० – भोला के.सी.

     

     

    ए ! क्यामेराको सत्रू तिमी टेलि फोनको शौता,

    घरघरबाट रेडियो गलहत्याउने तिमीनै पो हौत,

    के गाउं के सहर जतासुकै तिमी नै रोजाइमा परेको,

    वालक देखि वृध्दसम्मले तिमीलाई कूल द्यौतै मानेको,

    घड ...

    थप पढ्नुहोस्

  • छिमेकी
    मंगल, जेठ २३, २०८० – राजेन्द्र प्रसाद अर्याल

     

     

    छिमेकि ऋषि रूपका

    तर कङ्स हृदयका

    मुस्कानयुक्त चेहराले

    अङ्कमाल गर्छन्

    सदा मीठो बोल्छन्

    यी उनका गुणहरू हैनन्

    बल्छी र पासो हुन्

    सबै हतियारहरू हुन्

    सहानुभूतिपूर्वक एक ...

    थप पढ्नुहोस्

  • म त भाग्यमानी’
    मंगल, जेठ १६, २०८० – गगन थापा

     

    छैन यहाँ देशको नक्सा मेटिएको

    न त लिपुलेकलाई डोजरले रेटिएको

    यस्तो सवल सरकार छ, सीमा कसले मिच्ने ?

    कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्ने

     

    सयौं कोश हिड्दा पनि श्रमिक छैनन् आहात

    ...

    थप पढ्नुहोस्

  • आमाको चिन्ता
    मंगल, जेठ ९, २०८० – भोला के.सी.

    गएको रातमा सपना देखेछु रोएकी हाम्री आमा,

    नेपाली मजेत्रो ओडेकी थि इन्ऊनी ठुलैपीडामा,

    रि सलेभनि न्ती आंखा तरेर हेमेरा कुपुत्र हो,

    ति म्रो व्यवहारलेत ति मीलाई छोरो भन्न लाजभो,

    मैखाउं मैलाउं भनेर स ...

    थप पढ्नुहोस्

  • आमाको चिन्ता
    मंगल, जेठ ९, २०८० – भोला के.सी.

     

    गएको रातमा सपना देखेछु रोएकी हाम्री आमा,

    नेपाली मजेत्रो ओडेकी थि इन्ऊनी ठुलैपीडामा,

    रि सलेभनि न्ती आंखा तरेर हेमेरा कुपुत्र हो,

    ति म्रो व्यवहारलेत ति मीलाई छोरो भन्न लाजभो,

    मैखाउं मैलाउं ...

    थप पढ्नुहोस्

  • नक्कली शरणार्थी !
    मंगल, जेठ ९, २०८० – ओम रिजाल

     

    लागेपछि भेरीजस्तै कञ्चन सपनाको तिर्खा

    बेचेर बाको लाज ढाकिएको लँगौटी

    दलाल गिद्धको पुच्छरमा बाँधेर ‘म’ हुनुको स्वाभिमान

    राष्ट्रियताको गीत गाइरहेको नक्कली शरणार्थी हुँ म

     

    खबरद ...

    थप पढ्नुहोस्

  • भाइ बहिनी
    मंगल, जेठ २, २०८० – गोपाल सिंह नेपाली

    तिमी झिल्का झैँ उडेर जाउ, म उठेर ज्वाला बनेर

    तिमी बहने गंगा बन्छौ, म अस्तव्यस्त झेलम बन्छु।

    आज तिम्रो बसन्ती चोला, म पनि सजाएर रातो हुनेछु,

    तिमि दिदीबहिनी बनेर क्रान्ति गर्यौ, म निष्ठुर भाइ भएँ ।

    ...

    थप पढ्नुहोस्

  • अपरिचितसंग पनि परिचय
    मंगल, बैशाख २६, २०८० – रबिन्द्रनाथ टैगोर

     

    अपरिचितसँग पनि परिचय गराइदियौ,

    धेरै घरमा छायाँ दियौ,

    टाढाका मान्छेलाई पनि चिनेका छौ,

    अरुलाई पनि दाजुभाइ बनायौ, थाहा छ

    कति पुराना ठाउँहरू छाडेर म जान्छु,

    के होला थाहा छैन

    सोचिरहन्छ ...

    थप पढ्नुहोस्

  • दियो जलिरह्यो
    मंगल, बैशाख १९, २०८० – गोपालसिङ्ग नेपाली

    दियो जलाइरह्यो रातभरी भरतको दियो,

    जीवनको दियो, रातभर दियो बल्यो ।

    दुःखको अन्धकार गाढा भयो, सुखका ताराहरू चम्किए,

    पीडाका बादलहरू मडारिए, मनका पंक्षीहरू उडेर गए ।

    मायालुको नजरबाट मेरो कुटी बचाइय ...

    थप पढ्नुहोस्

  • भूकम्प
    मंगल, बैशाख १२, २०८० सुदेश सत्याल

    थाहै हुन्न सुटुक्क आउँछ अहो उत्ताउलो चालमा

    सारा व्यक्ति समान छन् किनभने बस्छन् सबै पालमा

    मात्रै एक जना बचेछ घरको बाँच्ने कला सिक्नु छ

    माटोमा पुरिए अनेक सपना खोस्री सबै झिक्नु छ ।

     

    धर्तील ...

    थप पढ्नुहोस्

  • देखेको कथासँग एकछिन
    मंगल, बैशाख ५, २०८० – प्रदिप सापकोटा

    गद्यात्मक संरचनामा पर्ने कथामा अन्तरमनको अभिव्यक्तिलाई प्रस्तुत गरिन्छ । आख्यानमा पर्छ कथा । मानव जीवनकै सचित्र प्रस्तुत गर्नसक्ने खुवी हुन्छ कथामा । संसारलाई देख्न सक्ने दुर्विन हुन्छ कथामा । नेपाली सा ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्