सोधौं कसलाई मेरो अभिभावक कहाँ छ भनेर
कि बसौं चुपचाप अभिभावक खोज्नु पाप हो भनेर
नबनाउ मलाई मागेर बाच्नु पर्ने
नबनाउ मलाई भागेर यो देश छाड्नु पर्ने
स्वाबलम्बी बन्न खोज ...
सोधौं कसलाई मेरो अभिभावक कहाँ छ भनेर
कि बसौं चुपचाप अभिभावक खोज्नु पाप हो भनेर
नबनाउ मलाई मागेर बाच्नु पर्ने
नबनाउ मलाई भागेर यो देश छाड्नु पर्ने
स्वाबलम्बी बन्न खोज ...
खियाऔं कर्मका नंग्रा, बिबेक मनमा रहोस्
दयाको पात्र बन्दै, मायाको खानीमा रहोस् ।
तिखारौं हातका नंग्रा, काँधमा जो मिलाइकन
पौरखी बल विद्या छन्, तिम्रा नव जीवन।।
टुसाओस प्रेमको ...
उसको कथाभित्र पनि आफ्नै कथा देखें मैंले,
आफ्नो कथा लुकाएर उसको कथा लेखे ंमैले ।
पढ्दा उस्तै उस्तै लाग्यो उसको पिडा मेरा दुःख,
उसको सुख खोज्न हिंड्दा पाएँ मैले मेरै सुख,
जिन्दगीको ...
बा भन्नुहुन्छ
छोरा,
तिमी त कानुन पढ्ने मान्छे मलाई भन्देऊ न
नेपालको कानुन दैवले जानुन् किन भनिएको ?
बाको प्रश्नले नाजवाफ भएको म
एकैछिन सोच्छु र भन्छु ।
बा,
यहाँ, गल्त ...
चार काँधमा सवार भएर जिन्दगी चल्छ
अस्तित्व गुमाएर, घर परिवार गुमाएर ।
ग्रहहरू धुन बाहिर वा
मृत्यु मन्त्र बलियो
सासमा बारम्बार ढकढक
मृत्यु ले उसलाई घोड़ा सवार भैं लैजायो ।
जिन्दगी ...
यो आकास च्यातिए के हुन्छ, नयाँ आकास बनाउँछु ।
यो धर्ती फाटिए के हुन्छ, नयाँ धर्ती बनाउँछु ।
यो जीवन व्यर्थ भएर के भयो, नयाँ जीवन खोज्नेछु ।
मेरा साथीसंगी छुटे त के भयो, नयाँ साथीसंगी बनाउँछु ।
...
यी छुटेकाहरुलाई बिर्सने छुट
मैले दिएको छैन मलाई !
खै !
कति पाइला पर पुगेपछि
देख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु !
कति दिनको मौनतापछि बर्बराउदैनन्
ओठहरुले वियोगको धुन ।।
...
मुल्य जीवनको के छ र साथी
पुग्नु छ एक दिन तल होकि माथि
खानपिन र स्वास्थ्यको ख्याल गर साथी
बज्रपात भएर एकदिन खानु छ लाठी
डाह र घमण्ड बढेर गर्नु के छ र साथी
बल भएसम्म रहने एक मा ...
मायाको रसले भरेर मनको ढोका उघार्नू छिटो
तीतो जीवन लाग्न सक्छ कहिले माया सदा नै मिठो
छर्दै मग्मग त्यो सुवास अहिले आफू रमायौ कता
मेरो जीवनमूल्य कत्ति नबुझी हातै समायौ कता ।
तिम्रो दिव्य मु ...
कविजी ! ल नयाँ कविता सुनाउनुस्
कविता लेख्ने मुडै छैन
कविता भेट्नै छोडेँ आजकाल, उनले भने
तिम्री आमा छैनन् ? मैले सोधेँ
उनी छक्क परे
अक्क न बक्क परे
बिर्सेको केही सम्झेजस्तो गरे
र ...
.हिजो शोक विदा आज समारोह विदा भोलि चाडपर्व विदा हो,
काम चोर प्रवृत्ति भएकाकालाई अहा ! कति धेरै विदा नै विदा भो,
आठ घण्टा काम आठ घण्टा मनोरन्जन आठ घण्टा गर्ने आराम,
सर्वमान्य नियम नै हो यो तापनि य ...
तिमीसँग छुट्टिनु भनेको
म आफैसँग अलग हुनुरहेछ.....
हराउनु रहेछ....
गन्तव्यहीन झैं निस्सार,
निस्सार उड्नु रहेछ
निर्जन आकासमा
कुनै उन्मुक्तिको उल्लास बिना नै
बेग मार्दै उडेको काकाकुल जस् ...