जङ्गलहरू जलिरहेका थिए नदीहरु सुक्दै थिए पहाडहरू काटीदंै थिए अनि यसरी नै शताब्दीहरु बित्दै गए सहनको सीमा थियो पृथ्वी उदास भयो ऊ पृथ्वीको मायामा पागल थियो त्यसैले भगवानले गरे आत्महत्या ! चर्चित यो हिन्दी कवितालाई श्रमजीवीले अनुवाद गरेका हुन्