IMG-LOGO

औषधि

 मंगल, फागुन २३, २०७९  - ध्रुव शुक्ला

शब्दहरू औषधि हुन् जब मान्छे मर्न थाल्छन् म कविता सुन्न चाहन्छु   फेरि उठ्ने छैन यति गहिरो निद्रामा चोट पुर्‍याउने शब्दहरू तपाई पनि नसुन्नुहोस् शब्द आत्मसात गर्दै श्लोक जोडी मर्ने हिम्मत तिनीहरुमा रहन्छ यो अटुट विश्वास र जन्ममा यो कविताको अर्थ खुल्नेछ   भारतिय वरिष्ठ कवि ध्रुर्व शुक्लाको यो कविता श्रमजीवीले अनुवाद गरेका हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्