IMG-LOGO

समाचार

Card image cap
जनमुखी बचत ऋण सहकारी संस्थाको अध्यक्षमा न्यौपाने

       धुलिखेल, जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल–८ को १८ औ साधारण सभा संस्थाका अध्यक्ष उद्धबप्रसाद बडालको सभापतित्वमा शनिबार सम्प ...

थप पढ्नुहोस्

Card image cap
काभ्रे जिल्ला डजबल संघको प्रथम अधिवेशन सम्पन्न

       काभ्रे जिल्ला डजबल संघको प्रथम अधिवेशन तथा साधारण सभा मंगलबार बनेपामा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको ...

थप पढ्नुहोस्

Card image cap
बखुण्डोल बुद्ध पार्कमा सोनाम ल्होसार कार्यक्रम

       धुलिखेल– ४ मा रहेको बखुण्डोल बुद्ध पार्कमा विविध सांस्कृतिक कार्यक्रम सहित सोनाम ल्होछार कार्यक्रम सोमबार सम्पन्न भएको छ । प्रमुख ...

थप पढ्नुहोस्

Card image cap
राष्ट्रिय योग दिवसमा विविध कार्यक्रम सम्पन्न

     माघ १ गते मनाउँदै आएको राट्रिय योग दिवस पंतजली योग समिति काभ्रे, महिला पंतजली योग समिति र युवा नेपाल काभ्रेले सप्ताहव्यापी रुपमा विविध कार्य ...

थप पढ्नुहोस्

Card image cap
धुलिखेल अस्पतालले स्किन केयर उत्पादन प्रारम्भ ग¥यो

       धुलिखेल अस्पतालले विगत लामो समयदेखि गुणस्तरिय स्वास्थ्य सेवा दिइँदै आएको छ । धुलिखेल अस्पतालको आफ्नै उत्पादन स्याहार मार्फत् जाडो म ...

थप पढ्नुहोस्

Card image cap
विश्व हिन्दु महासंघ बनेपा वडा नं. ९ कार्यसमिति गठन

       कृष्ण प्रणामी मन्दिर बनेपा नयाँ बस्तीमा बिश्व हिन्दु महनसंघ बनेपा नगर समितिका अध्यक्ष सिध्दिबहादुर कर्माचार्यको सभापतित्वमा तथा ब ...

थप पढ्नुहोस्

Card image cap
कर्माचार्य समाज बनेपाको गोष्ठी

       बनेपा, बनेपा पार्टी भेन्यूमा कर्माचार्य समाज बनेपा नगर समितिको आयोजनामा एक दिवसीय कर्माचार्य समाज परिचयात्मक गोष्ठी कर्माचार्य समा ...

थप पढ्नुहोस्

Card image cap
बनेपा नगरको १७ औं अधिवेशन सम्पन्न

     बनेपा ५ मा रहेको बहुप्राविधिक शिक्षालयका भवन तथा शिक्षालयलले चर्चेको जग्गा नगरपालिका मातहत ल्याउने सम्बन्धी विशेष प्रस्ताब सर्बसम्मतिले ...

थप पढ्नुहोस्

Card image cap
बागलुङमा क्यान्सर सचेतना कार्यक्रम र बुर्तिबाङमा साइकल ...

       क्यान्सर प्रभावित गरिब एवं आर्थिक रुपमा विपन्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूहरूलाई आर्थिक सहयोग पु¥याउने उद्देश्यले जनवरी १ तार ...

थप पढ्नुहोस्

Card image cap
बनेपा फुटबल एकेडेमीको विन्टर फुटबल क्याम्प

     बनेपा फुटबल एकेडेमीले आयोजना गरेको १५ दिने विन्टर फुटबल क्याम्प शनिबार सम्पन्न भएको छ । पुस १९ गतेदेखि सञ्चालन भएको क्याम्पको समापन कार्यक ...

थप पढ्नुहोस्

Card image cap
पूर्व श्रमराज्यमन्त्री उप्रेतीको निधन

     काभ्रेका अग्रज बामपन्थी नेता गोविन्दनाथ उप्रेतीको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा हिजो सोमबार निधन भएको हो । २ हजार २५ सालबाट राजनीतिम ...

थप पढ्नुहोस्

Card image cap
मध्य पहाडी लोकमार्ग साइकल टोली विदुर नुवाकोटमा

               आफूलाई क्यान्सर लाग्दाखेरिको तितो पीडालाई सामथ्र्यमा परिणत गरि त्यसबेला उपचारको क्रममा भोगेको आर्थिक अभावबाट पाठ स ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्