काभ्रे । प्रगतिशील लेखक संघ, काभ्रेको आयोजनामा नियमित कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो । नर्मदेश्वरी सत्यालको प्रमुख आतिथ्य ...
जिल्ला बचत संघ काभ्रेले आ.व. २०८२÷०८३ को वार्षिक योजना अन्तर्गत आयोजित “ऋण लगानी व्यवस्थापन तथा नापी नक्सा सम्बन्धी दुई दिने तालिम” सनराई ...
पनौती । एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले शनिबार अरुणोदय मा.वि. पनौती ४ को सभाहलमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्ल ...
काभ्रे, सरकारले राजधानी लगायत देशका विभिन्न स्थानमा सार्वजनिक जग्गामा बसोबास गरिरहेका, पुर्जा नभएर पनि घर निर्माण गरेर बसोबास गरिरहेका, सुकम्ब ...
पोखरा / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा आत्माराम थापा र कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेशकुमार श्रेष्ठ उम्मेदवार ...
काभ्रे जिल्लाको जिल्ला सदरमुकाम धुलिखेलमा छुट्टै शैक्षिक ऐतिहासिक महत्व बोकेको २०१७ सालमा स्थापना भएको पूर्णसञ्जीवनी लङ्खनामाई माध्यामिक ...
न्युटन आचार्यद्वारा लिखित ‘पर्वतनन्दिनी’ उपन्यास शनिबार बिमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.नवराज लम्सालले उपन्यास सार्वज ...
ललितपुर, शिक्षक तथा विद्यार्थीहरूले गर्न चाहेका अनुसन्धानलाई सहयोग तथा प्रोत्साहन गर्ने उद्देश्यले ललितपुर सानेपाको एभरेष्ट इन्जिनियरिङ क ...
गुणस्तरीय शिक्षा प्रदानलाई मुल मन्त्र बनाएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको छैटौं रोडरेस प्रतियोगीता शनिवार सम्पन्न भएको छ । पहिलो चरणमा ...
पाँचखाल नगर कृषि सहरको नारालाई आत्मसाथ गरी पाँचखाल नगरपालिकामा कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले २ दिने कृषि मेला आयोजना ग¥यो । पा ...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ सालको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अध ...
धुलिखेल, काठमाडौं, भक्तपुर, ललितपुर लगायत विभिन्न क्षेत्रमा बस्नुहुने धुलिखेल नगरवासी तथा धुलिखेल नगरपालिका मातहतका कर्मचारी एवं परिवारलाई ...