IMG-LOGO

समाचार

Card image cap
पाँचखाल जीर्ण पोल फेरियो ।

पाँचखाल नगरपालिका र नेपाल बिद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्र विचमा गत मंसिरमा काठका जीर्ण पोलहरु हटाई लाईन सुधार गर्न लिखित सम्झौता भएपछि ६ ...

थप पढ्नुहोस्

Card image cap
जे भने पनि नरिसाउने हँसिलो मान्छे

काभ्रेको पत्रकारिता क्षेत्रमा बिष्णु चौलागाईंको अलग पहिचान थियो । कोरोना कहरले महामारी लिएको बेला निर्दयी काल बनेर हामीबाट बिष्णुलाई सदाका लागि लगà ...

थप पढ्नुहोस्

Card image cap
...

    जन आंकाक्षालाई सम्बोधन गर्ने गरी बागमती प्रदेश अन्तरगतका सबै पालिकाहरुलाई पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन गरी छुट्टठ...

थप पढ्नुहोस्

Card image cap
दिगो विकास राष्ट्रिय अभियानले जनस्वास्थ्य उपचार निःशुल ...

  दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल संस्थाले काभ्रे जिल्लामा दिगो विकास लक्ष्य १६ प्लसमा काम गर्दै आएको छ । जिल्लाभरको वकालत कार्य योजना ...

थप पढ्नुहोस्

Card image cap
१ हजार ४ सय ७९ निको भई घरफर्के

काभ्रेजिल्लामा हालसम्म २ हजार ४६ कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये १ हजार ४ सय ७९ निको भई घर फर्केका छन् । १२ महिला र २७ पुरुष गरी ३९ जनाको मृत्य ...

थप पढ्नुहोस्

Card image cap
समुदाय प्रहरी साझेदारी लोक प्रिय हुँदै

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुरको आयोजनामा शुत्रबार ६५ औं प्रहरी दिवस सम्पन्न भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यठ...

थप पढ्नुहोस्

Card image cap
नमोबुद्ध नगरको समग्र विकासको समीक्षा

नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक तथा चालु आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक अवधिको प्रगती समिक्षा कार्यक्रम शुक्रबार ठ...

थप पढ्नुहोस्

Card image cap
कोरोना संक्रमणबाट काभ्रेमा १३ को मृत्यु

 पछिल्लो २४ घण्टामा काभ्रे जिल्लामा ४१ जना कोरोना संक्रमीत थप भएका छन् । जस अन्तरगत्  बनेपा नगरपालिकाबाट २८ जना, मण्डनदेउपुर नगरपालिकाबाट ४ जना ...

थप पढ्नुहोस्

Card image cap
धुलिखेलमा शुरु भयो शुफथ मुल्य पसल

    धुलिखेल नगरपालिकाका नगर बासीले दशैँ, तिहार र छठ पर्वमा साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड विक्री केन्द्र र धुलिखेल उद्योग बाणिज्य संघको पहलम ...

थप पढ्नुहोस्

Card image cap
गणेश मूर्ति स्थापनाको शुभ साइत

पनौती,     पनौती ६ गोरखनाथ मन्दिर पञ्चधातुद्वारा गणेश मूर्ति स्थापना गर्न श्रीमद भागवत सान महायज्ञ लगाई रकम संकलन गरेको छ भने नपुग रकम स्थानà ...

थप पढ्नुहोस्

Card image cap
काभ्रे किराँत सेवा समाजमा तुम्रोकको नेतृत्व

काभ्रे किराँत सेवा समाज काभ्रेको तदर्थ समिति गठन भएको छ । देशका विभिन्न क्षेत्रबाट कर्मथालोको रुपमा काभ्रे जिल्लामा कार्य गरी बसोवास गर्ने राई, लठ...

थप पढ्नुहोस्

Card image cap
मुटुबचाउने अभियानमा विद्यार्थीहरूको सहयोग

नेपाल हृदय रोग निवारण प्रतिष्ठानले मुटुसम्बन्धी रोगको रोकथाम र प्रचार प्रसारको उद्देश्यले विश्वमुटु दिवसको अवसरमा नेपाल हृदय रोग निवारण प्रतिषà ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्