IMG-LOGO

समाचार

Card image cap
२९ औं वार्षिकत्सोवको उपलक्ष्यमा चैतन्य रिर्सच जर्नलको   ...

  चैतन्य क्याम्पसको २९ औं वार्षिकत्सोव  तथा चैतन्य रिर्सच जर्नलको  विमोचन कार्यक्रम सञ्चालक समितिका अध्यक्ष  तथा कार्यक्रमका सभापति डा. ठ...

थप पढ्नुहोस्

Card image cap
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सरोका ...

बनेपा,     प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले सरोकार वालासँग छैठौँ चरणको अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । दिगो शान ...

थप पढ्नुहोस्

Card image cap
बनेपामा अर्को नयाँ होटल सञ्चालनमा

 खाजाको पारखिहरुका लागि बनेपामा चिकेन स्टेशनको २३ औ शाखा शुभारम्भ भएको छ ।बुधबार  काभ्रेका युवा ब्यवसायीहरु सन्देश लामा, इन्द्रजित लामा, सत्यमान ठ...

थप पढ्नुहोस्

Card image cap
...

 विनाशकारी भूकम्प गएको त्यो दिन, राम बहादुर वाइबा झल्झली सम्झिदै भक्कानीए  । भर्खरै बनाएको कक्षाकोठा भत्किदा उनलाई आफ्नो घर पनि भत्केको पत्तै थिएठ...

थप पढ्नुहोस्

Card image cap
कोभिड विरुद्धको खोप आउँदै

खुशीको खबर यो छ कि अमेरिकी मेडिसिन कम्पनी मोडेर्ना र जर्मनीको फाइजर कम्पनीले कोरोना भाइरस विरुद्धको खोप (क्रिसमस अघि) नै  ल्याउने भएका छन् । त्à ...

थप पढ्नुहोस्

Card image cap
बनेपा बचतको आम्दानी २ करोड ४० लाख

      बनेपाका उर्जाशिल युवा पिंढीबाट सञ्चालित बनेपा बचत तथा ऋण सहकारी संस्था लि.ले  २१ औँ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष अमन पोटे श्रेष ...

थप पढ्नुहोस्

Card image cap
चौंरीदेउरालीको गोठपानीमा कृषि सडक उद्घाटन

२८ कार्तिक २०७७ चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक उद्घाटन भएको छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अ ...

थप पढ्नुहोस्

Card image cap
सञ्चारकर्मी चौलागई प्रति श्रद्धाञ्जली

    कोभिड–१९ महामारी प्रकोपकोप कारण मृत्यु भएका सञ्चारकर्मी विष्णु चौलागई प्रति श्रद्धाञ्जली सभा आयोजना गरियो । नेपाल पत्रकार महासंघ काभ्र ...

थप पढ्नुहोस्

Card image cap
डा. कोजुलाई सयपत्रीको कृष्णकुमार सम्मान

बनेपा । सयपत्री प्रतिष्ठान नेपाल जनागालले यस वर्षको सयपत्री – कृष्णकुमार केसी स्मृति सम्मान तथा पुरस्कार २०७७ बाट काठमाडौं विश्वविद्यालय स् ...

थप पढ्नुहोस्

Card image cap
बनेपाका योगेन्द्र उत्कृष्ट प्रहरीको रुपमा सम्मानित

     कार्यसम्पादनको मूल्याङ्कनको आधारमा बागमती प्रदेश प्रहरी कार्यालयले मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्नेलà ...

थप पढ्नुहोस्

Card image cap
बञ्चरो र ढुङ्गा प्रहारबाट सुब्बाको मृत्यु

    जग्गा विवादको कारण हिंसात्मक रुपमा झडप हुँदा रोषीगाउँपालिका वडा नं ११ भैसेडाँडाका २६ बर्षीय सुव्वा विसुन्खेको मृत्यु भएको छ । झडपमा परेर ए ...

थप पढ्नुहोस्

Card image cap
बागमती प्रदेश बचत संघमा उद्धवको नेतृत्व

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को कार्तिक २२ गते सम्पन्न प्रारम्भिक साधारण सभाबाट उद्धव प्रसाद  सापकोटाको अध्यक्षतामा १७ सदस्य का ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्