IMG-LOGO
TOP NEWS   मुख्य समाचार
 
 
काभ्रेमा डेंगु रोग संक्रमण बढ्यो
 

      काभ्रे जिल्लाका तीन पालिकामा ११ जना व्यक्तिलाई डेंगु रोग पुष्टि भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण बढ्दै गएको छ । काभ्रेमा विगत ...

 
 
कर्मचारीलाई अवकास दिदाँ बनेपा न.पा.मा राजनीतिक लफडा
 

बनेपा नगरपालिकामा राजनीतिक नियुक्ति भई कार्य गरेका ६ कर्मचारीलाई अवकास दिदाँ राजनीतिक लफडा भएको छ । २०७९ असार मसान्त सम्म नियुक्ति दिएका कर्मचारीहरुलाई नगर प्रमुख शा ...

 
 
काभ्रे जिल्लाको राजश्व ३ अर्ब ६७ करोड, लक्ष्य अनुसार प्र ...
 

 

      आन्तरिक राजश्व कार्यालय धुलिखेलले आ. व. ०७८/०७९ मा ३ अर्ब ६७ करोड ५ लाख ३७ हजार ३० राजश्व संकलन गरेको छ। आ.व.०७८/०७९ राजश्व संकलन ४ अर्ब २५ करोड ७२ लाख २८ हज ...

थप पढ्नुहोस्

रमेश प्रसाद न्यौपाने
 
 
काभ्रेपलाञ्चोक जिल्ला अदालतको मुद्दा फर्छ्यौटमा ८७ प्र ...
 

      काभ्रेपलाञ्चोक जिल्ला अदालतमा आ.व. २०७९ असाढ मसान्त सम्मामा मुद्दा पैmसला लक्ष्य लिएको भन्दा प्रगति बेसी भएको छ। जिल्ला अदालत काभ्रेले आ.व. ०७८÷०७९ मा ३ सय ८ ...

 
 
विआरआइ मार्पmत नेपाललाई सहयोग गर्ने चीनको चाहाना ः चिनिय ...
 

      प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले बीच आइतवार भेटवार्ता भएको छ । उक्त भेटवार्ता कार्य ...

 
 
काभ्रेमा कुन पालिकाको कति बजेट ?
 

            सरकारले आफ्नो बजेट ल्याइसक्नु पर्ने प्रावधान अनुसार असार १० गते मुलुक भरका महानगर, नगर र पालिकाहरुले आफ्नो नीति कार्यक्रम र बजेट ल्याएका छन् । त्य ...

थप पढ्नुहोस्

 रमेश प्रसाद न्यौपाने ,     हरिनाथ न्यौपाने,पवन भुजेल
 
 
जग्गा धितो राखेर ऋण दिन बन्द
 

      सरकारद्वारा जारी भू–उपयोग नियमावली–२०७९ अुनसार वर्गीकरण नभएका जग्गा धितोको रुपमा रोक्का राख्न मालपोतले नमानेपछि जग्गा धितो राखेर ऋण दिन बैंक तथा वित्त ...

 
 
कांग्रेसबाट जितेका जनप्रतिनिधिलाई सम्मान
 

      नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी भित्र र बाहिरका नेताहरुले एमसिसि पास भए काँग्रेस सकिन्छ भनेपनि पहिलो पार्टी भएको बताउनु भएको छ । नेप ...

 
 
अमेरिकी सेनाका कमान्डर आएर फर्किए
 

      चार दिने नेपाल भ्रमण सकेर अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर चाल्र्स ए फ्लिन आइतबार राति अमेरिका फर्किएका छन् । यो समाचारलाई अमेरिकी र बेलायती सञ्चारम ...

थप पढ्नुहोस्

    टाइम्स टिप्पणीकार
 
 
प्रचण्डको बार्गेनिङ्ग पावर बढ्यो देउवाको अमेरिका भ्रम ...
 

       अमेरिका र पश्चिमा शक्ति राष्ट्रहरुलाई नेपालमा कम्युनिष्ट बढेको फिटिक्कै मन परेको छैन । अहिले पनि लोकप्रिय मत वामपन्थीहरु कै छ तर वामपन्थीहरु मिल्नै नसक् ...

थप पढ्नुहोस्

    टाइम्स विश्लेषक
 
 
ओलीको राजनीति ओरालो, प्रचण्ड नै राजनीतिक खेलाडी
 

      स्थानीय चुनाव २०७९ ले प्रमाणीत गरिदियो । यो देशमा प्रमुख राजनीतिक खेलाडी  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुन । नेकपा एमालेका अ ...

थप पढ्नुहोस्

    टाइम्स बिश्लेषक
 
 
यि हुन् काभ्रेका जनप्रतिनिधिहरु
 

      काभ्रे जिल्लामा धुलिखेल नगर पालिका बाहेक सबै पालिकामा गठबन्धनले सानदार जीत हासिल गरेको छ । यदि गठबन्धनमा नेपाली काङ्ग्रेसले धुलिखेल नगर पाएको भए एमाले अध् ...

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्