साविक खरेलथोक गाविस-८, हाल पाँचखाल-११ मा २०२३ सालमा कुमार खकुरेलको जन्म भएको हो । २०३७ मा अनेरा स्ववियू प्रारम्भीक कमिटीमा संगठित हुनुभई ...
२०३६ साल भाद्र २३ गते भिमखोरी गाविस हाल रोशी गाउँपालिका वडा नं. ११ पिता सूर्यमान तामाङ माता पुष्पा तामाङको छोरा दिलिप तामाङको जन्म भएको ठ...
धुलिखेल नगरपालिका वडा नं. ४ श्रीखण्डपुरमा २०३६ सालमा जन्मनु भएका मनोज पण्डितले कलाकारीता क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको व्यक्ति ...
२०२६ साल जेष्ठ १२ गते पनौती–८ मल्पीमा विश्वश्वर बञ्जाराको जन्म भएको हो । २०४३ सालमा अनेरा स्ववियु ५ औँ इन्द्रश्वर प्राकको सदस्य, २à ...
२०१८ साल बैशाख १६ गते बनेपामा जन्मनु भएका स्वयम्भूराज शाक्य बनेपामा परिचित नाम हो । यस कारण चर्चित होकी संघ, संगठनलाई व्यवस्थित र चलà ...
साविक बनेपा वडा नं. १, २०१८ साल कार्तिक १७ गते जन्मनु भएका कृष्णकुमार वैद्य २०४३ सालमा राष्ट्रिय पञ्चायतमा मकैको घोगा चठ...
साविक मेच्छेपौवा गाविस – ९ हाल तेमाल गाउँपालिका ९ पिता इमानसिंह तामाङ ÷ माता माइली तामाङको कोखबाट २०२७ साल बैशाख १ गते सूर्यमान दोङको ज ...
मण्डनदेउपुर नगरपालिका लम्साल धुम्कामा माता पार्वती लम्साल/पिता दोप्रसाद लम्सालको कोखबाट जन्मनु भएका लक्ष्मण लम्सालको जन्म २०३६ साल ज ...
चौरी देउराली गाउँपालिका वडा नं. ५ पिता शिवप्रसाद ढकाल, माता रुकुमाया ढकालका छोरा रत्न ढकालको जन्म २०३६ साल माघ ६ गते भएको हो । अखिल क्रान् ...
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट ५० वर्षीय नेता रेशम लामा आगामी मंसिर -४ गते हुने निर्वाचनमा प्रतिनिधठ...
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ ‘ख’ प्रदेश सदस्य उम्मेदवार साविक बलथली गाविस ख्याकु (हाल पनौती नगरपालिका) ११ मा २०२४ साल à ...
२०६४ सालबाट नेपाली कांग्रेसबाट राजनीतिक यात्रा शुरु गर्नु भएका तिर्थ लामा पार्टीको १२ र १३ औँ महाधिवेशनमा क्षेत्रीय सभापति का ...