आगामी फागुण २१ गते हुने निर्वाचन नजिकिदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राजधानी नजिक काभ्रे जिल्ला बहुदलीय ब्यबस्था र लोकतान्त्रिक गणतन्त्रमà
...
२१ फागुनको चुनाव बाध्यताको चुनाव हो । भदौ २३ र २४ को जेन्जी विद्रोहले ८४ सालमा हुने आवधिक निर्वाचनलाई मध्यावधि निर्वाचन गर्न बाध्य पारेको हो । संविधानलाई à¤
...
राष्ट्रियसभाको चुनावी परिणामले हौसिएको एमाले नेपाली काङ्ग्रेसका नव –निर्वाचित सभापति गगन थापासँग सम्बन्ध बढाउन कोसिस गरिरहेको छ । आइतबार एमाले अध्यकà¥
...
नेकपा एमाले भित्र महाभारतमा जस्तै कौरब र पाण्डवको खेल दोहोरियो । ईश्वर पोखरेल पक्षलाई कौरबले जस्तै ओलीले पाँच गाउँ पनि दिएनन् । अर्थात एमालेको गत महाà
...
देशब्यापी चुनावी माहोल बनिरहेका बेला काभ्रेमा पनि दलहरूलाई चुनावको चटारोले छोएको छ । काभ्रेमा नयाँ र पुराना दलहरूले समानुपातिकको सिफारिसपछि प्रत्येक्ष
...
काठमाडौं महानगरपालिका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचमा भएको ७ बुँदे सहमतिको अन्तर्राष्ट्रिय रूपमा नै चर्चा भएको छ । à¤
...
मिराज ढुंगानाको एउटा जेन्जी समुहले हिजो देखि आन्दोलन गरेको छ । चुनाव होइन सुशासन चाहियो भन्दै गरेको विरोध प्रदर्शनकारीका क्रममा हिजो माइतीघर मण्डलामा प्रहरी
...
नेकपा एमालेको ११ औं महाधिवेशनमा पोलिटयूरो सदस्य समेत रहेका गोकुल बास्कोटाले इस्वर पोखरेलको प्यानलबाट सचिव पदमा उम्मेदवार दिनुभएको छ । त्यसैगरी एमाले à¤
...
नेकपा एमालेको भावी नेतृत्व छनोटको ठूलै रस्साकस्सीका साथ चुनावी मैदानमा उत्रेको छ । ११औं महाधिवेशनको तेस्रो दिन हिजो १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय स
...
नेकपा एमालेका पोलटब्युरो सदस्य रहेका निवर्तमान सांसद गोकुल बास्कोटा एमालेको एघारौं महाधिवेशनमा बागमती प्रदेशबाट सचिवमा भिड्ने भएका छन् । एमाले निकट शुत्रकà¤
...
पछिल्ला एक सातामा राजधानी काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना गरिएकामा दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिराà
...