IMG-LOGO

समाचार

Card image cap
...

      बनेपा – १० बाहुनडाडा, थापागाउँमा चलचित्र छायङ्कन स्टुडियो बन्ने भएको छ । गत बैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र छायङ्कन ...

थप पढ्नुहोस्

Card image cap
बागमती प्रदेशको बजेट अधिवेशन प्रारम्भ

        मकवानपुर – बागमती प्रदेशको बजेट अधिवेशन हिजो बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबिचको विवादका कारण हतारो ...

थप पढ्नुहोस्

Card image cap
युवा पिंढीलाई ज्ञान, सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण

        जेष्ठ नागरिकहरुको ज्ञान, सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण अन्तर्गत ४ दिने तालिम बनेपा र पनौतीमा आईतवार सम्पन्न भएको छ । बागमति पॠ...

थप पढ्नुहोस्

Card image cap
कुलोले बगाउँदा एक महिला बेपत्ता

     पनौतीमा कुलोले बगाउँदा एक जना महिला बेपत्ता भएकी छन् । हिजो अपराह्न साढे ४ बजेतिर पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाएर एक जन ...

थप पढ्नुहोस्

Card image cap
...

     १० महिने बालिका श्रीनेहा बर्देवाको कलेजो प्रत्यारोपण गर्नका लागि समाजसेवीद्धय केदारप्रसाद न्यौपाने र सिताराम शिवाकोटीको पहलमा २ लाख ३१ हठ...

थप पढ्नुहोस्

Card image cap
नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

       “शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि’’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान ...

थप पढ्नुहोस्

Card image cap
अखिल नेपाल फुटबल संघको साधारण सभा सम्पन्न

     अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा संघको आ ...

थप पढ्नुहोस्

Card image cap
चैतन्य क्याम्पसलाई विश्व विद्यालयको आंङ्गिक क्याम्पस ब ...

     बनेपा÷ चैतन्य बहुमुखी क्याम्पसले प्रस्तावित शैक्षिक कार्यक्रमका बारेमा अन्तरक्रिया ग¥यो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डाक्टठ...

थप पढ्नुहोस्

Card image cap
टिपर दुर्घटना हुँदा ४७ वर्षीय चालक अधिकारीको मृत्यु

     बनेपा । मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्य ...

थप पढ्नुहोस्

Card image cap
जुनीयर व्यूटिसियन र किचन हेल्पर निःशुल्क तालिम

     वल्र्डलिंक टेक्निकल ट्रेनिङ इन्ष्टिच्युट र युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रालीको आयोजनामा बैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा ठ...

थप पढ्नुहोस्

Card image cap
जुनीयर व्यूटिसियन र किचन हेल्पर निःशुल्क तालिम

     वल्र्डलिंक टेक्निकल ट्रेनिङ इन्ष्टिच्युट र युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रालीको आयोजनामा बैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा ठ...

थप पढ्नुहोस्

Card image cap
शीर मेमोरियल अस्पतालमा सिटीस्क्यान मेशिनद्वारा उपचार प ...

       शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले सिटी स्क्यान मेशिन जडान गरी उपचार प्रारम्भ गरेको छ । १ सय २८ स्लाईटको सिटी स्क्यान मेशिन ४ लठ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्