IMG-LOGO

समाचार

Card image cap
शुलभ साकोसमा पुनः विक्रमको नेतृत्व

        शुलभ बचत तथा ऋण सहकारी संस्था लि. बनेपा –७, काभ्रेको १३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बिक्रम भैलको सभापतित्वमा सम्पन्न भयà ...

थप पढ्नुहोस्

Card image cap
हुमाँगाइ केन्द्रीय सदस्यमा मनोनीत

        नेपाली काङ्ग्रेसको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले काभ्रेका चर्चित नेता शिवप्रसाद हुमाँगाईलाई केन्द्रीय सदस्यमा मनोनीत गà ...

थप पढ्नुहोस्

Card image cap
राधाकृष्ण साकोसको १६ औं साधारण सभा

  राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कमल अधिकारीको सभापतित्वमा शनिबार सम्पन्न भयो । शिक्षा सेवी धु्à ...

थप पढ्नुहोस्

Card image cap
पनौती नगरमा क्लासिक एकेडेमीक फेस्ट २०८०

  राष्ट्रिय बाल दिवस्को अबसरमा नगर बाल समूह सन्जाल पनौतीले बहसकर्ता नेपाल र दिगो विकासका लागि राष्ट्रिय युवा सन्जालको प्राबिधिक सहयोगमा पनौतीम ...

थप पढ्नुहोस्

Card image cap
अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रदर्शण

  काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको आयोजनामा सुरु भएको समुदायमा जेसीज अन्तरगत अपाङ्खता भएका व्यक्तिहरुको प्रतिभा प्रदर्शन ...

थप पढ्नुहोस्

Card image cap
आर्थिक विकास मित्र साकोसको १७ औं वार्षिक साधारण सभा

  आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था पाँचखालको इकाइ बैठक शनिबार अरनीको पार्टी प्यालेस बनेपामा सम्पन्न भयो । बनेपा नगरपालिका उप–प्रमुà ...

थप पढ्नुहोस्

Card image cap
नमोबुद्धमा नृत्य प्रतियोगिता

  बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले नमोबुद्धमा बाल नृत्य प्रतियोगिता गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको अबसरमा नमोबुद्ध ...

थप पढ्नुहोस्

Card image cap
रोशी गाउँपालिकाद्वारा विद्यालयहरूलाई कम्प्युटर वितरण

  काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ । तीन बर्षदेखि वितरण गरॠ...

थप पढ्नुहोस्

Card image cap
चण्डेश्वरी साकोसले जेष्ठ सदस्यहरुलाई सम्मान ग¥यो

  चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाले कुशे औंसीको अवसरमा जेष्ठ सदस्य (पिता) सम्मान कार्यक्रम बुधबार सम्पन्न गरेको छ । संस्थामा आठ...

थप पढ्नुहोस्

Card image cap
जनप्रतिनिधिसँग बालबालिका

  ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा बनेपा नगरपालिकाले  जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले बाà ...

थप पढ्नुहोस्

Card image cap
सनातन हिन्दु धर्मको बहुआयामिक प्रशिक्षण कार्यक्रम

      विश्व हिन्दू माहासघ नेपाल राष्ट्रिय समिति, केद्रीय प्रशिक्षण विभाग को आयोजनामा “सनातन हिन्दु धर्मका वहुआयामिक पक्ष यवम भावातित ध्याठ...

थप पढ्नुहोस्

Card image cap
बालबालिकाको सम्मान बालबालिकालाई

      ५९ औं बालदिवसको अवसर पारेर बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका  माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम् ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्