IMG-LOGO

हुमाँगाइ केन्द्रीय सदस्यमा मनोनीत

 मंगल, असोज ९, २०८०  ---

 

      नेपाली काङ्ग्रेसको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले काभ्रेका चर्चित नेता शिवप्रसाद हुमाँगाईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । हुमाँगाइ यसअघि पनि मनोनीत केन्द्रीय सदस्य थिए । नेपाली काङ्ग्रेसमा काभ्रेबाट ३ जना केन्द्रीय सदस्य  भएका छन् । यस अघि मधु आचार्य र गणेश लामा निर्वाचित केन्द्रीय सदस्य हुन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्