IMG-LOGO

समाचार

Card image cap
जनचेतना युवा समुहको सहयोग मानव कल्याण समाजलाई

  श्री जन चेतना युवा समुह धुलिखेल–८ बडालगाउँले मानव कल्याण समाजलाई खाद्य समाग्री र लत्ताकपडा वितरण गरेको छ । संस्थाका प्रतिनिधि मण्डलले मानव क ...

थप पढ्नुहोस्

Card image cap
जेन्जी आन्दोलनले रबि र राजतन्त्रवादीहरु हिस्स

  भदौ २४ गतेको अघिल्लो दिनसम्म ‘अब आफ्नो चल्ने भो’ भनेर दङ्ग परेका रवि लामिछाने र राजावादीहरु हिस्स परेका छन् । जेन जी आन्दोलनको श्रेय लिन पत्ठ...

थप पढ्नुहोस्

Card image cap
चट्याङका कारण पनौती ३ का राजुको घरमा आगलागी

  अविरल वर्षा सँगसँगै आएको चट्याङको के कारण पनौती ३ तेलमाले स्थित राजु सापकोटाको घरमा आगलागी भै पूर्ण रुपमा क्षति भएको छ । घरमा भएको सुन चाँदी लत् ...

थप पढ्नुहोस्

Card image cap
अख्तियार प्रमुख राईको राजीनामा माग

  आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वà ...

थप पढ्नुहोस्

Card image cap
कांग्रेस, एमाले र माओवादी केन्द्रले संविधान दिवस मनाए

नेपाली कांग्रेस, काभ्रे, नेकपा एमाले काभ्रे र नेकपा माओवादी केन्द्र समरर्थीत अनेरास्ववियू अखिल क्रान्तिकारी काभ्रे विद्यार्थी संगठनका नेताहरुको २ॠ...

थप पढ्नुहोस्

Card image cap
उद्योग वाणिज्य संघ योग साधना केन्द्रको वार्षिको उत्सव

पंतनजलि योग समिति काभ्रेको काभ्रे उद्योग वाणिज्य संघ योग साधना काभ्रेको सातौं वार्षिक उत्सवको पंतजलि योग समिति वागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेलà ...

थप पढ्नुहोस्

Card image cap
शुलभको खृुद मुनाफा ६५ लाख ६८ हजार

  बनेपा÷ शुलभ बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारण संस्थाका अध्यक्ष विक्रम भैलको सभापतित्वमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भैललॠ...

थप पढ्नुहोस्

Card image cap
ईप्रका बनेपालाई क्यान काभ्रेको सहयोग

  जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेपा इलाका प्रहरी कार्यालयलाई क्यान काभ्रेद्वारा फोटोकपी प्रिन्टर सहयोग गरेका छन् । जेन–जेड आन्दोलà ...

थप पढ्नुहोस्

Card image cap
चण्डेश्वरी साकोसको सदस्य सुरक्षादेखि उद्यमी व्यसायी बन ...

बनेपा, चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ३३ औं साधारण सभा संस्थाका पूर्व उपाध्यक्ष एवं बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द ...

थप पढ्नुहोस्

Card image cap
बिन्धवासिनीको ५ अर्ब ३७ करोड ७८ लाख कारोबार

  बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको ३२ औ साधारण सभा अन्तरगत बनेपा सेवा केन्द्रको आज बनेपा पार्टी भेन्युमा प्रारम्भ भएको छ । कुल ५९ ठ...

थप पढ्नुहोस्

Card image cap
उग्रतारा सहकारीले ८.५% लाभांश दिने

उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. को २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्वमा स ...

थप पढ्नुहोस्

Card image cap
पत्रिकाका कार्यकारी सम्पादक न्यौपाने सम्मानित

      काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने सहकारी पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुनुभएको छ । विगत ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्