IMG-LOGO

समाचार

Card image cap
चण्डेश्वरी जात्रा रोकियो

कोभिडका कारण गत बर्ष झैँ यस बर्ष पनि चण्डेश्वरी जात्रा रोकिएको छ ।  बनेपालीहरुको सबै भन्दा ठुलो पर्व नै चण्डेश्वरी जात्रा हो ।  गत बर्ष सरकारले द ...

थप पढ्नुहोस्

Card image cap
कोरोना ह्वात्तै बढेसँगै स्थानीय पालिकाहरुमा शिल

    कोभिड-१९ को दोश्रो लहर ह्वात्तै बढेसँगै काभ्रे जिल्लाका स्थानीय पालिकाहरुले धमाधम शिल गर्न थालेका छन् । बनेपा नगरपालिकाले २०७८ जेठ ४ गतà ...

थप पढ्नुहोस्

Card image cap
संक्रमित सदस्यलाई बिन्धबासिनीको सहयोग

बनेपा, समुदायमा आधारित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले संस्थाका शेयर सदस्यहरुमा कोही कसैलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित भई उप ...

थप पढ्नुहोस्

Card image cap
दुर्घटनामा एकको मृत्यु

भुम्लु गाउँपालिका-५ जामुनी कालो भिरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रदेश २-०२४ प ९१९५ नम्बरको मोटरसाइकल आफैं अनियन् ...

थप पढ्नुहोस्

Card image cap
पत्रकारले नै गरे रक्तदान

    कोरोना संक्रमितको संख्या दिनहुँ बढे सँगै अस्पतालमा देखिएको रगतको चरम अभाव पूर्तिका लागि तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम ...

थप पढ्नुहोस्

Card image cap
...

    काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका युवाहरुले ‘एन्टी कोभिड भोलेन्टीयर टीम’ निर्माण गरेको छ  । गाउँपालिकामा कोरोना भाइरस संक्à ...

थप पढ्नुहोस्

Card image cap
पाँचखाल ९ र ११ का किसानलार्ई हाते ट्याक्टर

    पाँचखाल नगरपालिकाको ९ नम्बर र ११ नम्बर वडा कार्यालयले किसानलार्ई हाते ट्याक्टर वितरण गरेको छ  । किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्ठ...

थप पढ्नुहोस्

Card image cap
परीक्षण किट, अक्सिजन अभावले कोभिड उपचारमा जटिलता

     बनेपा नगरपालिकाले कोभिड-१९  प्रकोपको दोश्रो लहरको असर बस्तुस्थिर्तिे सुधार गर्नुपर्ने सवालमा शनिबार भर्चुअल छलफल गरेको छ  । नगर प्रमुठ...

थप पढ्नुहोस्

Card image cap
...

    प्रधानमन्त्रीमा पुनर्नियुक्ति पछि कोरोना महामारी विरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारीको जिम्मेवारी पनि तपाईको काँधमा आइपुगेको छ   ...

थप पढ्नुहोस्

Card image cap
बनेपामा रातीदेखि ठप्प

कोरोना महामारीले धेरै जनाको ज्यान गएपछि बनेपा नगरपालिकाले नगर क्षेत्रभित्र कोरोना संक्रमण ह्वात्तै बढेकाले हिजो बसेको सर्वदलीय बैठकले मंगलबार à ...

थप पढ्नुहोस्

Card image cap
जेठ १२ सम्म काभ्रेमा निषेधाज्ञा

    कोभिड-१९ को संक्रमण तिब्र गतिमा बढी रहेकोले जिल्ला प्रशासन कार्यालय धुलिखेलले २०७८ ज्येष्ठ २ गते राती १२ बाट १२ गते राती १२ बजे सम्मका लागि ठ...

थप पढ्नुहोस्

Card image cap
बादल र देवकोटाको घमासान जेठ ६ गते

    पर्सि जेठ ६ गते राष्ट्रियसभाको चुनाव हुदैछ । राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री रामबहादुर थापा र खिमलाल देवकोटा चुनावी प्रतिस्पर्धामा ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्