IMG-LOGO

समाचार

Card image cap
टिपर व्यवसायी संघको स्थापना दिवसमा सेवा घरलाई सहयोग

बनेपा, बागमती टिपर व्यवसायी संघ बनेपा काभ्रेले स्थापना दिवसको अवसरमा व्यवसायी बिच अन्तरक्रियाको साथै मानव कल्याण समाज सेवा घर धुलिखेललाई सहयोग गरेक ...

थप पढ्नुहोस्

Card image cap
एमसीसी सम्झैताको विरोध

     एमसीसी संझौताको विरोध गर्दै नेपाल मजदुर किसान पार्टी काभ्रेले बुधबार जुलुस तथा सभा सम्पन्न गरेको छ । नेमकिपा केन्द्रीय सदस्य रविन्द्र ज्वा ...

थप पढ्नुहोस्

Card image cap
मन्त्री लामालाई गृहनगरमा सम्मान

     भकुण्डेबेशी– बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा भव्य सम्मान गरिएको छ । काभ्रे ...

थप पढ्नुहोस्

Card image cap
सचेतकमा बसुन्धरा हुँमागाई

     नेकपा (एकीकृत समाजवादी ) पार्टीको बागमती प्रदेश संसदमा  दलको  सचेतक पदमा बसुन्धरा हुँमागाई नियुक्त हुनुभएको छ । सरल र भद्र  नेता बसुन्धरà ...

थप पढ्नुहोस्

Card image cap
जिल्ला सहकारी संघ काभ्रेको ४० औँ सभा

जिल्ला सहकारी संघ लि. काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस शनिबार बनेपामा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्ठ...

थप पढ्नुहोस्

Card image cap
कृषि र पर्यटन क्षेत्रको विकास गर्नु छः मन्त्री लामा

     बनेपा, नेपाल सरकार बागमती प्रदेशका संसद भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले कृषि, पर्यटन र सहकारी क्षेत्रको व्यवसायिक विकाà ...

थप पढ्नुहोस्

Card image cap
६७ वर्षीय पुरुषको निधन

    काभ्रेमा सोमबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार १९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ...

थप पढ्नुहोस्

Card image cap
काभ्रेका ६ कम्युनिष्टको विज्ञप्ती

     एमसीसी खारेजीको माग गर्दै काभ्रे ६ वटा कम्युनिष्ट पार्टीले अमेरिकी लगानी एमसीसी खारेजीको माग गरेका छन् । उनीहरूले सोमवार  विज्ञप्ति जारी ...

थप पढ्नुहोस्

Card image cap
बागमती र एक नम्बरबाट समर्थन फिर्ता

नेकपा (एकीकृत समाजवादी) पार्टीले बागमती प्रदेश र एक नम्बर प्रदेशमा आफ्नो समर्थन फिर्ता लिएको छ ।  बागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध द ...

थप पढ्नुहोस्

Card image cap
देउवा पुत्र आउँदा तरंग

     नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा आए संगै तरंग उत्पन्न भएको छ । २६ वर्षका देउवाà ...

थप पढ्नुहोस्

Card image cap
बनेपामा शान्ति र महेशको भिड्न्त

     नेपाली कांग्रेस बनेपाको वडा अधिवेशन असोज ५ गते हुने भएको छ । काभ्रेमा भदौ १८ गते गाउँ नगर अधिवेशन हुन सकेको थिएन । ५ गते सबै गाउँ नगर वडा अधिवेà ...

थप पढ्नुहोस्

Card image cap
विप्लवले राँको बाल्ने, राप्रपा नफुट्ने

       नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास भए राँको बाल्ने बताएà ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्