IMG-LOGO

समाचार

Card image cap
गठबन्धन समर्थक बुद्दिजिविहरुको भेला

         शनिबार बनेपामा आयोजित बौध्दिक समुहले मगसिर ४ गते  चुनावमा लोकतान्त्रिक वाम गठवन्धनलाई जिताउन आह्वान गरेका छन्  । काभ्रे जिल्à ...

थप पढ्नुहोस्

Card image cap
बनेपा नगरबजारमा फ्रिवाइफाइ जोन

       बनेपा नगरपालिका बजार क्षेत्र भित्र फ्रि वाइफाई जडान सुरु गरेको छ । निर्वाचनको बखत घोषणा पत्रमा प्रतिवद्धता जनाए अनुसार नगरलाई सुन्दर श ...

थप पढ्नुहोस्

Card image cap
काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइज

              हल्ट पुरस्कार एक वार्षिक सामाजिक उद्यमशीलता प्रतियोगिता हो जसले विद्यार्थीहरुलाई दबाबपूणर् सामाजिक समस्या समाधान गरà ...

थप पढ्नुहोस्

Card image cap
भोट नगनिन्जेलसम्म जाँडरक्सी बन्द

                स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगण ...

थप पढ्नुहोस्

Card image cap
८६ कैदीबन्दीले मतदान गर्ने

                आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैदीबन्दी र कर्मचारीहरूले प्रतिनिधिसभा समानुपातिकà ...

थप पढ्नुहोस्

Card image cap
पास नचाहिने सवारी साधनहरु

       निर्वाचन आयोगले आगामी मंसिर ४ गते मतदानको दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यकता नरहेको जनाएको छ । आयà ...

थप पढ्नुहोस्

Card image cap
काभ्रेमा महिलाले अवसर पाएनन्

      आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा महिलाहरुले उचित अवसर पाएका छैनन् । काभ्रे जिल्लामा पत्यक्ष तर्फ एक जना पनि ...

थप पढ्नुहोस्

Card image cap
रामायण भजन सकीर्तणको रजत जयन्ती

        बनेपा नगरपालिका वडा नं ४ नाला लागँ टोल स्थित नाला उग्रचण्डी भगवती देवानन्द सत्तलमा २०५४ साल देखि नालामा स्थापित र सञ्चालित रामायण भ ...

थप पढ्नुहोस्

Card image cap
शैक्षिक बेथितिको विरुद्ध पनौती नगरलाई ध्यानाकर्षण पत्र

      पनौती, पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले विद्यालयका शिक्षकहरुलाई नगरमा काजमा भन्दै राजनीतिक नियुक्ति गरेकोमा नेपाल राष्ट्à ...

थप पढ्नुहोस्

Card image cap
कडेलले ल्याए ‘ए माया जुनकिरी’

      काठमाडौँ, गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ’ए माया जुनकिरी’ सार्वजनिक भएको छ । दुई दशकदेखि कथा, कवीता, खण्डकाव्य, गीतलेखन गर्दै आउनु ठ...

थप पढ्नुहोस्

Card image cap
पनौती चिनाउने अर्को पुस्तक निस्कँदै

      काभ्रे÷ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद केही नयाँ गरिरहन्छन, लेखिरहन्छन । उनै लाकोजूको  संस्कृति सम्बन्धी अर्को पुस्तक पनॠ...

थप पढ्नुहोस्

Card image cap
रेडियो एवीसीको १६ औँ वर्ष–गाँठ सम्पन्न

      काभ्रेको बनेपामा रेडियो एवीसी एफ.एम. ८९.८ मेगाहर्जले आफ्नो १६ औँ वार्षिकोत्सव समारोह बौद्ध वृद्धाश्रम बनेपाका जेष्ठ नागरिकहरुसँग मनाएको ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्