IMG-LOGO

समाचार

Card image cap
रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु

        रोशी । रोशी गाउँपालिकामा भेडाबाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ । पशु सेवा कार्यालय धुलिखेल काभ्रेको आयॠ...

थप पढ्नुहोस्

Card image cap
चौंरीदेउराली गाउँपालिकामा ५ औं अध्यक्ष गोल्ड कप हुने

     काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा गाउँपालिका स्तरीय ‘पाँचौ अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता २०८०’ फागुन २९ गतेदेखि शुरु हुठ...

थप पढ्नुहोस्

Card image cap
जनमत वाङ्मय सम्मानित प्रतिभाहरुको घोषणा

     जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । यसवर्ष ...

थप पढ्नुहोस्

Card image cap
सूर्योदयको ४० औं वार्षिकोत्सव

       पनौती÷ पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४० औं वार्षिकोत्सवको अवसरमा एस.इ.इ. सम्मान, पुरस् ...

थप पढ्नुहोस्

Card image cap
हायु समुदायलाई सांस्कृतिक सामग्री हस्तान्तरण

     रोशी । रोशी गाउँपालिका वडा नं. १० मा अवस्थित हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हायु स ...

थप पढ्नुहोस्

Card image cap
स्वः उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस् ...

     गत मंगलबार पत्रकारिताको माध्यामबाट डाँडापारीको समस्यालाई उजागर गरेको भन्दै नेपाल प्रेस युनियन काभ्रे शाखाको आयोजनामा शोभा हुमागाईलाई नगà ...

थप पढ्नुहोस्

Card image cap
धुलिखेल अस्पतालमा बालरोग विभागको नयाँ भवन

    धुलिखेल अस्पतालमा बालरोग विभागको नयाँ भवन उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिं ठ...

थप पढ्नुहोस्

Card image cap
धुलिखेल नगरपालिको हिंसा निवारण कार्यक्रम

      धुलिखेल नगरपालिकामा लैंगिक हिंसा निवारण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ  । धुलिखेल नगरपालिका लैंगिक विकास तथा समाजकल्याà ...

थप पढ्नुहोस्

Card image cap
ज्योती मिर्मिरे सामुहिक साकोसले स्थापना दिवस मनायो

     ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती ६ काभ्रेपलाञ्चोकले ११ औ एकिकरण दिवसका अवसरमा सेवा केन्द्रहरु र केन्द्रिय का ...

थप पढ्नुहोस्

Card image cap
...

    देउपुर र मण्डनः कृषि र पर्यटन मुल लक्ष्यका साथ निरन्तर कार्य गर्दै आएको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । काभे्र ज ...

थप पढ्नुहोस्

Card image cap
पोष्ट्मार्टममा बलात्कार पुष्टि भएन

          १० वर्षदेखि बुवा–आमाको ममताबाट टाढिएकी शालीन पोखरेल चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन विद्यालय भित्र मृत भेटि ...

थप पढ्नुहोस्

Card image cap
दोहोरो नागरिकता लिने राजु पक्राउ

          जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका ४ स्थायी ठेगाना भएको राजु गुरुङले दोहोरो नागरिकता लिएको उजुरीको आधारमा जिल्ला प्रशासà ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्