IMG-LOGO

धुलिखेल खानेपानीमा नयाँ नेतृत्व

 मंगल, चैत २९, २०७८  ---

 

     धुलिखेल, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । नेपाली कांग्रेस सत्ता घटकको ५ दलीय गठवन्धनबाट मोर्चाबन्दीका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णभुषण खोजु, सचिवमा नेपाली कांग्रेसका श्याम दर्शन गणेजु र कोषाध्यक्षमा नेकपा माओवादीका प्रभात श्रेष्ठ निर्वाचित भएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्