IMG-LOGO

काभ्रेका तीन पालिकाबाट भू–सेवा सुरु

 मंगल, असोज ६, २०७७  --

देश संघीयतामा गइसके पनि पालिकाहरूमाकार्यान्वयनमा आउन नसकेको भू–सेवा अबबल्ल आउने भएको छ । संवैधानिक व्यवस्थाअनुरुप देशका ७ सय ५३ नै पालिकाहरूलमालपोलको कार्य गर्न सक्ने व्यवस्थागरिएको थियो । स्थानीय तहको निर्वाचनभएको झण्डै ३ वर्ष ६ महिना वित्न लाग्दाकाभ्रे मालपोल कार्यालय अन्तरगत प्रारम्भीककार्य भू–सेवाका लागि काभ्रेका तीन पालिकाछनौट भएका छन् । धुलिखेल नगरपालिका,बनेपा नगरपालिका र तिमाल गाउँपालिकालस्थानीय तहबाट नै असोज १ गते देखिभू–सेवा सुरु गरेका छन् । मालपोत कार्यालयकाभ्रेका निमित्त प्रमुख ऋषि कुमार दाहालकाअनुसार सरकारले केही जिल्लाका केहीपालिकामा नमुनाको रुपमा सेवा सुरुवातगरेको बताउनु भयो । अब क्रमिकरुपमाकाभ्रेका १३ वटै स्थानीय पालिकाबाटभू–सेवा गर्ने तयारी भएको निमित्त प्रमुखदाहलले जनाउनु भयो । भू–सेवा सम्बन्धि सबकार्यहरू अनलाइन मार्फत पठाए पछि सेवाग्राही कार्यालय पुग्ने छन् । भू–सेवा प्रदानकालागि काभ्रेका १३ वटै पालिकाका ३÷३ जनाकर्मचारीलाई तालिम दिइएको बताइएको छ ।भू–सेवा सम्बन्धि अभिमुखिकरण तालिममालपोल कार्यालय धुलिखेल काभ्रेलसञ्चालन गरेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्