समाजमा घटना पनि अनेक घट्ने गर्छन् ।मानवीय सोच चिन्तन कता तिर जाँदै छ ।विकृति र वेथितिले जरो गाड्दै मानिस पैसाकालागि जे पनि गर्न तिर लाग्न थालेको छन् ।पत्याउन गाह्रो तर यथार्थ बुधबार राति आफ्नश्रीमतीहरूलाई अरु केटाहरूसँग कुरा गराएरशारिरीक सम्बन्ध राख्न नाटक रचेर बोलाएरअपहरण गरी शरिर बन्धक बनाइ फिरौतीरकम मागेर पैसाको लागि यति सम्मको हर्कतगरेको घटना सार्वजनिक भएको छ ।धुलिखेल नगरपालिका वडा नं ४, २८ किलाडेरा गरी बस्ने पाँचखाल नगरपालिकाा वडा न१२ घर भएका १९ बर्षीय आकाश परियारउनकै श्रीमती २१ बर्षीय सविना तामाबपरियार र रोशी गाउँपालिका वडा नं १२भिमखोरी माइती र बेथानचोक गाउँपालिकावडा नं ४ चलाल घर भएकी २१ बर्षीय उमापरियार अपहरण घटनामा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेकाडिएसपी एवं सूचना अधिकारी कुमार विक्रमथापाका अनुसार आकाश परियार र सविनातामाब परियार बिहिबार पक्राउ परेकाजनाएको छु । उमा परियार भने शुक्रबारपक्राउ परेको प्रहरीले जनाएको छ । उक्तघटनाका आरोपी २ जना फरार छन् ।उनीहरूले पाँचखाल नागरपालिका वडा नं १२देवभूमि बालुवा बस्ने २३ बर्षीय राजकुमारदनुवारलाई बुधबार अपहरण गरेका थिए ।शारिरीक सम्बन्ध राख्नका लागि बोलाएरअपहरण गरी शरिर बन्धक बनाइ फिरौतीरकम मागेका थिए । आकाशको श्रीमतीसविना ति पुरुषको पहिले नै फोन मार्फतचिनजान भएको थियो । बुधबार भने सविनालराजकुमार दनुवारलाई शारिरीक सम्बन्धराख्ने भन्दै भेट् न बोलाएकी थिइन् । लगत्तउनीहरू धुलिखेलको २८ किलोमा भेटभेटसँगै सविनाले जंगल तिर लगेकी थिइन ।जंगल गएकै केही छिनमा सविनाको श्रीमानलशारिरीक सम्बन्ध राख्न खोजेको भन्दकुटपिट गरेर ५० हजार रकम दिनु पर्ने नत्रनछाड्ने भन्दै अपहरण गरेर फिरौती रकममागेको प्रहरीले जनाएको छ । घटना पूवयोजना अनुसार नै भए पनि राजकुमारदनुवारलाई भने उक्त कुरा थाहा थिएन् ।श्रीमानहरूकै योजना उमा र सविनाले यस्तकाम गर्न थालेको केही महिना भइसकेकाबताइएको छ । सविना र राजकुमार विचशुरुमै पैसाको मोलमोलाई भएको थियो ।राजकुमारको साथमा १० हजार भएको र कामसकिए पछि त्यहि रकम दिने बताएका थिए ।श्रीमानले भेटाए पछि दनुवारले ५० हजारदिन्छु भनेर दाजुलाई पैसा लिएर आउन रआफू अपहरणमा परेको खवर गरेर अपहरितदनुवारसँग ५० हजार नभए पछि उक्त घटनाबाहिर आएको थियो । रकम नआउन्जेलउनीहरूले राजकुमारलाई थुनेर राखेका थिए ।५० हजार रकम तयार भए पछि दाजुलप्रहरीलाई सूचना दिए । प्रहरी र उनीहरू रकमबोकेर २८ किलो माथिको जंगलमा पुगे ।राजकुमारको उद्धार भयो । दनुवारको भनाइअनुसार भाद्र २५ गते प्रहरीले आकाश रउनको श्रीमती सविनालाई प्रकाउ गरेको थिया। भाद्र २६ गते उमा परियारलाई कोठाबाट नप्रहरीले नियन्त्रणमा लिएको हो । उनकाश्रीमान र भाइ भने भाग्न सफल भएका छन् ।उपहरणकारीलाई प्रहरीले मुलुकी अपराधीसंहिता, २०७४ को परिच्छेद १७, अपहरणतथा शरिर बन्धक सम्बन्धि कसुरमा मुद्धाअघि बढाएको छ । काभ्रेपलाञ्चोक जिल्लाअदालतको अपहरणकारीमाआरोपीतहरूलाई हिरासतमा राखि अनुसन्धानगर्न अनुमति समेत दिइसकेको जिल्ला प्रहरीकार्यालय काभ्रेले जनाएको छ ।
