IMG-LOGO

बनेपा ब्वाइज क्लवको परोपकारी काम

 मंगल, भदौ ३०, २०७७  --

कोभिड–१९ प्रकोपको कारण लामो समय सम्म बन्दा बन्दी रहदाँ गरिब,विपन्न वर्ग तथा मजदुर वर्ग रोगले भन्दा निभोकले मर्ने अवस्था श्रृजना भएको छ ।कोभिड–१९ को प्रभावमा परेर भोक भोककोहि मर्नु नपरोस भनेर बनेपा ब्वाइज क्लवटिम विविसिले निःशुल्क खाना खुवाउने कायशुरु गरेको छ । भाद्र २४ गतेबाट दिउसो ३बजे देखि ५ बजेसम्म खाना खुवाउने तालिकातय गरेको छ । क्लवले मजदुर वर्ग निम्नवर्गलाई खाना खुनाउने कार्य असोज १७ गतसम्म रहने क्लवका अध्यक्ष महेश कुमारकर्माचार्यले काभ्रे टाइम्सलाई बताउनु भयो ।खानाको व्यवस्था गर्न दैनिक ८ हजार ५ सयदेखि १० हजार खर्च हुने गरेको आयोजकक्लबले जनाएको छ । बनेपा, धुलिखेल रपनौती का विभिन्न संघसंस्था रव्यक्तिहरूबाट नगद तथा खाद्यन्नको सहयोगप्राप्त भएको बनेपा ब्वाइज क्लवले जनाएकाछ । सडकमा विहान देखि वेलुका सम्मभौतारिएर हिड्ने सडक वाल बालिका, जेस्ठनागरिक र निम्न वर्गीय ७ सयनागरिकहरूलाई निःशुल्क खाना खुवाएकाक्लवका सचिव मणिकुमार तुम्रोकले बताउनभयो । बनेपा नगरपालिकाको कार्यक्रमकासंरक्षकत्व गरेको छ । नगर प्रमुख लक्ष्मी नरसिंहबादेले शुरुको दिन खाना खुवाउनअतिथ्यता गर्नु भएको थियो । आपसको निम्तिसमाज काठमाण्डौले खाद्यन्न सहयोगउपलब्ध गरेको छ । राष्ट्रिय काभ्रेली कलाकारसंघ बनेपाले व्यवस्थापन गर्न सहयोगपु¥याएको छ । बनेपा ब्वाइज क्लवकाकार्यसमिति टिम सबैको सहकार्यबाटक्लवले सामाजिक उत्तरदायित्व अन्तरगतरक्तदान कार्यक्रम सरसफइ अभियानवृक्षरोपन कार्यक्रम, जन चेतना मुलक चेतनाअभियान, काभ्रे र बनेपालाई परिचित गराउनमनोरञ्जन तथा सांस्कृतिक महोत्सबकार्यक्रमहरू गदैँ आएको छ । २०६७ सालमागठन भएको बनेपा ब्वाइज क्लवले राष्ट्रकालागि खेलकुद स्वास्थ्यको लागि खेलकुदकाविकास गरी युवा वर्गलाई खेलकुदमाआकर्षण गरी काभ्रेलाई चिनाउन लागि परेकाछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्