IMG-LOGO

बनेपामा मशाल जुलुस

 मंगल, कार्तिक ३०, २०७८  -

       पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आज कात्र्तिक ३० गते नेपाल बन्द गरेको नेपाल कम्युनिस्ट पार्टी विप्लपले बन्दको पूर्वसन्ध्यामा बनेपा चारदोबाटोमा मशाल जुलुस प्रदर्शन गरेको थियो । जुलुसमा युवाहरुले सरकार विरोधी नारा लगाउदै प्रदर्शन गरेका थिए । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सङ्घर्षमा उत्रिएको नेकपाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्