बनेपा, धुलिखेल र पनौतीनगरपालिकाले संयुक्त रुपमा निर्माण गनलागेको पूण्यमाता करीडोर प्रति स्थानीयलआपत्ती जनाएका छन् । बनेपानगरपालिका वडा नं. ८ पुलबजार नजिकजगनाथ श्रेष्ठको ७ आना घडेरी बाजेकापाला देखि आफूलाई अंश दिएको त्याजग्गा पनि नभए पछि आफू सुकुम्वासीहुने बताए । १४ करोड ४७ लाख अनुमानगरिएको उक्त पुण्यमाता करीडोरनिर्माणको लागि २७ लाख ९५ हजार ९सय रुपैयाँको ठेक्का सम्झैता गरिएको छ। २०७७ माघ १४ गते भित्र ६ महिनामाकाम सम्पन्न गर्ने सम्झौता गरिएको छ ।पुण्यमाता करिडोर सरोकारवाला पिडितसमुहले शनिबार एक भेलाको आयोजनागरी आफूलाई चलन चल्तीको मूल्यअनुसार क्षति पूर्ति नपाए करिडोर निर्माणगर्न नदिने बताएका छन् । उच्च अदालतपाटनको संयुक्त इजलासले बसन्त कुमारघिमिरे रिट निवेदक बनेपा नगरपालिकाकाभ्रेलाई समेत विपक्षि बनाइ निषेधज्ञाआदेश दिएको छ । माननीय न्यायधिसरमेश वहादुर थापा लोहित चन्द्र शाहाकासंयुक्त इजलासले २०७६ पुस २९ गतनिषे ध ज्ञा आदे श दिएको हो ।निवेदकहरुले जग्गाको मुअब्जा प्राप्तगरेको प्रमाण पेस गरेको नदेखिएकोलप्रत्यर्थी हकबाट लिखित जवाफ नपरसम्म निवेदकहरूको नामको जग्गामाबाटो निर्माण नगर्नु नगराउनु भन्ने आदेशगरिएको छ ।
