केन्द्रिय सरकार र बागमतीप्रदेशको साझेदारीमा पूर्वाधार सडक निर्माणकार्यमा तिव्रता दिइएको छ । बहुबर्णीय योजनाअन्तर गत सडक कालो पत्रे गर्ने देखि ट्रयाकनिर्माण कार्यले सम्पन्नता पाएको छ । नमोबुद्धदाप्चा पनौती हुदैँ ग्वार्को जाने सडककाट्रयाक खोल्ने कार्यले सम्पन्नता पाएको पनौतीनगरपालिकाको नगर प्रमुख भिम न्यौपानेलबताउनु भयो । पहिले बनेका सडहरूकालोपत्रे र नयाँ ट्रयाक खोल्ने कार्यले तिव्रतापाएको नगर प्रमुख न्यौपानेले वताउनु भयो ।पनौती रयालेबाट नमोबुद्ध दाप्चा जाने सडक,विपी राजमार्गमा जोडिएको छ । उक्त क्षेत्रलाइ५३ कारोड वजेटमा पुरानो सडकमा कालोपत्रर नयाँ ट्रयाक खोलेकोमा दुवैमा खर्च भइनिर्माण सम्पन्न भएको नगर प्रमुख भिमन्यौपानेले जानकारी दिनु भयो । पनौतीदाहालटार चौकीडाँडा, कटुन्जेवेसी जानबाहेकको ट्रयाक खोल्न ५ करोड वजेटविनियोजन भएको थियो । उक्त ट्रयाक खहरपाँगुसम्म जोडिएको छ । कटुन्जे, दाहालटार,लाकुरी भन्ज्याब त्यस्तै पनौती कुशादेवी लुगलामटार हुँदै ग्वार्को सम्म मोटर सरसर गुड्नभएको छ र पनौती बसपार्कबाट ग्वार्को पुग्नकरीव २७ कि.मि. पर्छ । बहुवर्षीय योजनाकेन्द्रिय सरकारले पारेको हुँदा यी सबसडकहरू ६ महिना भित्र सम्पन्न भइसक्नछन् । उक्त सडक निर्माणको लागि प्रतिनिधीसभा सदस्य एवं पूर्व सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा,प्रतिनिधी सभा सदस्य गंगा बहादुर दोब (बमध्वज), बागमती प्रदेश सांसदहरू चन्दलामा, बसुन्धरा हुमागाइ, लक्षमण लम्साल,रत्न ढकाल लगाएतले काभ्रेको भौतिकसंरचना तथा सडक पूर्वधार निर्माणमा वजेटविनियोजन गराउन पहल कदम गरी काभ्रेकाविकास र समृद्धिलाई सघाउँदै आउनु भएकाछ । कुशादेवी मोटरबाट ८ मिटर, कूशादेवीनमोबुद्ध ११ मिटर, लाकुरी भन्ज्याङ्ग ८ मिटरर पनौतीबाट ग्वार्को सम्म बनेको सडक २०मिटर चौँडा पारी बाटो फराकीलो गरिएकाजनाएको छ ।
