IMG-LOGO

बनेपा चुर्लुमै डुब्यो

 बुध, भदौ २३, २०७८  --


    सोमबार रातभरि बारेको बर्षाले बनेपाको पुलाबाजार र आसपासको क्षेत्र डुबानमा परेको छ । पुण्यमाता खोला किनार अतिक्रमण हुँदा यो उब डुबान समस्या दीर्घकालीन समस्या भएर आएको हो  । यो बर्ष मात्र तीन पल्ट डुबान भयो ।  सम्बन्धित निकाय कानमा तेल हालेर किन बसेको ? 
    बनेपा शहरमा बस्ति बाक्लिंदा साबिक खोलाहरु ,राजकुलो र सार्वजनिक बाटोलाई अतिक्रमण गर्दा डुबान लगायत बिभिन्न समस्याहरु आएका छन्।  बनेपा नगरपालिकाको त्यस तर्फ ध्यान गएको देखिन्न । डुबानका कारण यातायात सेवा अवरुद्ध भएको थियो ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्