IMG-LOGO

भकुण्डेमा आँखा शिविर

 मंगल, भदौ १५, २०७८  --

       रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपाको आयोजनामा नमोबुद्ध नगरपालिका र सेवा फाउण्डेसनको सहकार्यमा आज भकुण्डेबेसीमा  घर दैलो अुाखा परिक्षण कार्यक्रम शुरू भयो । ’घरदैलो आँखा परिक्षण कार्यक्रम’को नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले स्वास्थ्यकर्मीलाई किट दिएर अभियानको शुभारम्भ गर्नु भएको थियो । बालबालिकालाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रम नगरका सबै वडा र टोलमा सञ्चालन हुनेछ ।  कार्यक्रममा  रेयुकाई एइको मासुनागा आँखा अस्पतालका महा- सचिव हिरामणि शर्मा नमोबुद्ध नगरपालिका वडा ७ का अध्यक्ष धर्मसिंह लामा, नवराज दाहाल  र काभ्रे टाइम्सका सम्पादक आर एल श्रमजिवी  लगायतले मन्तब्य राखेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्