IMG-LOGO

सञ्चार क्षेत्रमा परेको असरको अध्यन गर्न उच्च स्तरीय समिति गठन

 मंगल, भदौ १६, २०७७  --

कोभिड–१९ ले सञ्चार उद्योगमापारेको समग्र प्रभाव बारे अध्ययन गरीप्रतिवदेन बुझउन नयूनतम पारिश्रमिकनिर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालकासंयोजकत्वमा नौ सदस्यिय अच्च स्तरीयसमिति गठन गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको गत श्रावण २६ गतसञ्चार मन्त्री स्तरीय निर्णयले उच्च स्तरीयसमिति गठन गरेको हो । उक्त समितिमात्रिभुवन विश्व विद्यालय पत्रकारिता तथाआमसञ्चार केन्द्रिय विभाग प्रमुखचिरञ्जीबी खनाल, सूचना तथा प्रशारणविभागका महानिर्देषक किरण राजशर्मा,नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्दआचार्य, मिडिया सोसाइटीका अध्यक्षशुभशङ्कर कँडेल, नेपाल विज्ञापन संथाकाअध्यक्ष रविन्द्र कुमार रिजाल, ब्रोड काष्टिबएसोसिएशन अफ नेपालको अध्यक्ष चन्दन्यौपाने, सामुहिक रेडियो प्रसारक संघकाअध्यक्ष सुवास खतिवडा र सदस्य सचिवमाभएको छ । समितिले श्रमजिवी पत्रकार ऐन,२०५१ अनुसार सञ्चार प्रतिष्ठान र सञ्चारमाध्यामहरूमा कार्यरत श्रमजिवी पत्रकारकाअवस्था र उनीहरूको जीवन वृति बारेकाचुनौती, कोभिड–१९ ले सञ्चार उद्योगमापारेको प्रभाव कोभिड–१९ को रोक थाम तथानियन्त्रणका लागि सञ्चार उद्योगले पु¥याएकायोगदान आदि बारे अध्यन गरी प्रतिवेदनबुझाउने छन् ।समितिका संयोजक बरिष्ठपत्रकार अर्यालले आफूले सञ्चार क्षेत्रमाकोरोना संकट पछि कतिपय सञ्चारउद्योगबाट श्रमजिवी पत्रकारले सेवाबाटनिस्कासन हुनु परेको, नियमित तलब नपाएकालगाएत उत्पन्न समग्र स्थितिका बारेमाअध्यन गरेर सरकारले आम सञ्चार क्षेत्रकालागि गर्नु पर्ने कार्य बारे सुझाव दिने बताउनभयो । समितिको समयावधि कार्य शुरु गरेकाएक महिना भित्र रहने छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्