पछिल्लो समय कोभिड–१९प्रकोपको महामारीले भयावह रुप लिदैँछ ।राजधानी लगाएतका उपत्यकाहरूमा पनिकोरोना संक्रमित संख्या बढ्दै गएको छ ।पछिल्लो समय काभ्रे जिल्लामा पनि कोरोनासंक्रमित ह्वात्तै बढेको छ । यो समाचार तयारपार्दा सम्म काभ्रेमा २७५ जना संक्रमितव्यक्तिहरूलाई विभिन्न आइसुलेसनमा राखिउपचार गराइरहेकोमा १०३ जना व्यक्तिहरूउपचार पश्चात डिस्चार्ज भएको, २ जनाव्यक्तिको मृत्यु भएको र १७० जना व्यक्तिविभिन्न अस्पताल तथा होम आइसुलेसनमारहे क ो स्वास्थ्य कार्या ल य काभ्र े लजनाएको छ । आजै धुलिखेल अस्पतालबाटपिसिआर पोजेटिभ भएका मध्य धुलिखेलका४ जना महिला र २जना पुरुष जस मध्यधुलिखेल अस्पतालमा कार्यरत ४ जना, १जना धुलिखेल नगरपालिकाका नागरिक र १जना पनौती नगरपालिकाका नागरिका रहेकाबताइएको छ । यसै बिच बनेपा भैसिपाटीमारहेको स्पाइनल इन्जरी अस्पतालका ६८जनामासंक्रमण पुष्टि भएको छ । त्यस्तसंघीय प्रहरीका १९ जना, अस्पतालकासम्पर्कमा रहेका १२ जना र अन्य चारमासंक्रमण पुष्टि भएको छ ।
