IMG-LOGO

गोविन्दनाथ उप्रेतीलाई पत्नी शोक

 मंगल, भदौ १, २०७८  --

    काभ्रेका पुराना नेता गोबिन्दनाथ उप्रेतीलाई पत्नी शोक परेको छ।  उहाँकी जीवन सङ्गिनी बिद्या उप्रेतीको आइतबार बिहान निधन भएको हो।   आइतबार नै  स्व उप्रेतीको सुनकोशीमा दाहसस्कार गरिएको थियो  । काभ्रे टाइम्स  मृतकप्रति  भाबपुर्ण श्रदान्जली अर्पण गर्दै गोबिन्दनाथ र उहाँको परिवारमा समबेदना प्रकट गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्