IMG-LOGO

अपेन काभ्रेको देउसी भैलो

 मंगल, मंसिर २, २०८३  -

    अपेन काभ्रेको आयोजनामा तिहार विशेष देउसी–भैलो कार्यक्रम सम्पन्न भयो । सँस्कृति जगेर्नामा अपेन काभ्रेको सानो प्रयास स्वरूप गरिएको देउसी–भैलो कार्यक्रम बनेपाको बुडोल, मुक्तिनाथ मन्दिर प्राङ्गण, पनौती र मानेश्वरी मन्दिर प्राङ्गण, पनौती बसपार्क गरि तीन ठाउँमा हर्सोल्लासका सम्पन्न भएको छ । अपेन सदस्य विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता र उल्लेखनीय प्रस्तुतिले कार्यक्रम अझ रोचक तथा मनोरञ्जनात्मक रहेको थियो । यस देउसी–भैलो कार्यक्रम लाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सम्पूर्णमा अपेन काभ्रे अध्यक्ष रोजिना के.सी.ले हार्दिक धन्यवाद दिनुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्