IMG-LOGO

क्यान्सर सचेतना पदयात्रा सम्पन्न

 मंगल, असोज २७, २०८३  -

    नेपाल क्यान्सर रिलिफ सोसाइटी र शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालको संयुक्त आयोजनामा स्तन क्यान्सर सचेतना पदयात्राको आयोजना गरिएको हो । पदयात्रामा विभिन्न सघं सस्थाको सहभागितामा समुदायलाई एकजुट गर्दै स्तन क्यान्सरबारे सचेतना फैलाउनुका साथै अन्य क्यान्सरको रोकथामलाई पनि प्रोत्साहन गर्न उक्त पदयात्रा गरिएको नि.कार्यकारी प्रमुख अस्पताकी डा एन्जिला बस्नेतले बताउनुभयो ।
    संसारभर अक्टुबर महिनालाई स्तन क्यान्सर विरुद्धको महिना घोषणा गर्दै विभिन्न कार्यक्रम भइरहेका समयमा बनेपामा पनि उक्त अभियानका रुपमा मनाउन लागिएको बस्नेतले उल्येख गर्नुभयो । शिरमेमोरियल अस्पतालबाट ¥याली प्रारम्भ भई भिमसेनथान, गणेशचोक हुदै चारदोबाटोमा पुगी सास्कृतिक कार्यक्रम र कोण सभामा ¥र्यालीमा परिणत भएको थियो । कार्यक्रमका सहभागि चिकित्सकले नियमित परिक्षणले स्तन क्यान्सरबाट जोगिन सकिनेमा जोड दिए । ¥र्यालीमा स्वास्थ्यकर्मी, विभिन्न कलेज तथा स्कूलका किशोरीहरु, सघं संस्थाका प्रतिनिधि लगायत सहभागी थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्