धुलिखेल अस्पतालकास्वास्थ्यकर्मी तथा कर्मचारी गरी २४ जनामाकोरोना संक्रमित भए देखि आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोनालक्ष्यण देखिएका नागरिकहरूको स्वाबसंकलण गरी परीक्षण गर्ने कार्य भएको छ ।कोरोना संक्रमित पुष्टि भएकोले जोखीमन्यूनिकरणको लागि ओ.पी.डी. सेवा बन्द गनपरेको सूचना अधिकारी प्रा.डा. सुमन राजताम्राकारले बताउनु भयो । धुलिखेलअस्पताल काठमाण्डौँ अस्पतालमा हिजो सम्म१४ हजार ५ पी.सी.आर. परीक्षण गरेको छ ।१३ हजार ३३ नेगेटिभ र ९ सय ७२ कोरोनापोजेटिभ पुष्टि भएको छ । हिजो गरेको १ सय१३ परिक्षणमा १ सय ५ नेगेटिभ ८ वटाकोरोना पोजेतिभ पुष्टि भएको छ । स्वाससंकलन भएको मध्येमा २ सय ४३ परिक्षणगर्न बाँकी रहेको अस्पतालका सूचनाअधिकारी प्रा.डा. सुमन राज ताम्राकारलबताउनु भयो ।
