IMG-LOGO

पहिरोको कारण नालामा महिला बेपत्ता

 शुक्र, भदौ ५, २०७७  --

बनेपा नगरपालिका वडा न ३ नाला स्थित  ३ घरेमा ५२ बर्सिय महिला मैया बजगाइ बेपत्ता भएकी छिन | बाटो मुनी को पाखामा घाँस काट्न गएकी उनी पहिरो गएकाले उक्त घटना घटेको वडा अध्यक्ष कृष्ण दाहालले बताउनु भयो | बेपत्ता भएकी महिलाको लागि सशास्त्र प्रहरी बल पाँचखल ,इलाका प्रहरी कार्यालय बनेपा र सैनिक टोली तिब्र रुपमा खोजी कार्य गरिरहेको ईलाका प्रहरी कार्यालय बनेपाक ईन्स्पेक्टर सुरेश के।सीले बताउनु भयो  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्